रामपुर। वर्षाका कारण जोखिममा परेको एक घर नेपाली सेनाले भत्काएको छ। 

तानसेन नगरपालिका-६ बर्तुङस्थित पालेपिपलमा रहेको कृष्णप्रसाद भट्टराईको कच्ची घर नेपाली सेनाको टोलीले भत्काएको हो। 

गोरख दल गण पाल्पाका सेनानी मनोज डङ्गोलको नेतृत्वमा अगाडिको भाग भत्किएर जोखिममा रहेको घर पूर्णरुपमा भत्काइएको हो। 

घरमा रहेका सामान सुरक्षितसाथ निकालेर अन्यत्र व्यवस्थापन गरिएको छ। अगाडिको भाग भत्किएर जोखिम बनेको घर कुनै पनि समय अन्य भाग भत्कन सक्ने सम्भावित घटनालाई ध्यानमा  राखी घरधनी र तानसेन नगरपालिकाको सहमतिमा भत्काइएको हो। रासस

" /> रामपुर। वर्षाका कारण जोखिममा परेको एक घर नेपाली सेनाले भत्काएको छ। 

तानसेन नगरपालिका-६ बर्तुङस्थित पालेपिपलमा रहेको कृष्णप्रसाद भट्टराईको कच्ची घर नेपाली सेनाको टोलीले भत्काएको हो। 

गोरख दल गण पाल्पाका सेनानी मनोज डङ्गोलको नेतृत्वमा अगाडिको भाग भत्किएर जोखिममा रहेको घर पूर्णरुपमा भत्काइएको हो। 

घरमा रहेका सामान सुरक्षितसाथ निकालेर अन्यत्र व्यवस्थापन गरिएको छ। अगाडिको भाग भत्किएर जोखिम बनेको घर कुनै पनि समय अन्य भाग भत्कन सक्ने सम्भावित घटनालाई ध्यानमा  राखी घरधनी र तानसेन नगरपालिकाको सहमतिमा भत्काइएको हो। रासस

"> वर्षाले जोखिममा रहेको घर भत्काइयो: Dekhapadhi
वर्षाले जोखिममा रहेको घर भत्काइयो <p style="text-align: justify;">रामपुर। वर्षाका कारण जोखिममा परेको एक घर नेपाली सेनाले भत्काएको छ।&nbsp;</p> <p style="text-align: justify;">तानसेन नगरपालिका-६ बर्तुङस्थित पालेपिपलमा रहेको कृष्णप्रसाद भट्टराईको कच्ची घर नेपाली सेनाको टोलीले भत्काएको हो।&nbsp;</p> <p style="text-align: justify;">गोरख दल गण पाल्पाका सेनानी मनोज डङ्गोलको नेतृत्वमा अगाडिको भाग भत्किएर जोखिममा रहेको घर पूर्णरुपमा भत्काइएको हो।&nbsp;</p> <p style="text-align: justify;">घरमा रहेका सामान सुरक्षितसाथ निकालेर अन्यत्र व्यवस्थापन गरिएको छ। अगाडिको भाग भत्किएर जोखिम बनेको घर कुनै पनि समय अन्य भाग भत्कन सक्ने सम्भावित घटनालाई ध्यानमा &nbsp;राखी घरधनी र तानसेन नगरपालिकाको सहमतिमा भत्काइएको हो। रासस</p>
प्रतिक्रिया दिनुहोस्