मकवानपुर। बागमती प्रदेशका १३ जिल्लामा किसानले आ-आफनो खेतमा बर्खे धान बालीको रोपाइँ सकिएको प्रदेश कृषि विकास निर्देशनालय हेटौँडाले जनाएको छ।

कूल एक लाख, १८ हजार ७४ हेक्टर जग्गामा उन्नत जातको धानबाली लगाउने लक्ष्य अनुसार किसानले आफ्नो खेतमा धान रोपाइँ गरेको प्रदेश कृषि विकास निर्देशनालयका कृषिविज्ञ रामहरि तिमल्सिनाले बताए।

उनका अनुसार प्रदेशको विभिन्न जिल्लाको मौसमअनुरुप उन्नत जातको धानको बीउ मकवानपुर-१, राधा-४ सावित्री, मन्सुली, कलमसार तथा हाइब्रिड ३१२ र ३१४ लगायतका धानको बीउ किसानले रोपाइँ गर्ने गरेका छन्।

यसैगरी मकवानपुर जिल्लाको आठ गाउँपालिका, थाहा नगरपालिका र हेटौँडा उपमहानगरपालिका विभिन्न वडामा उन्नत जातको धानको बीउको रोपाइँ गर्ने कार्य पनि सम्पन्न भएको कृषि विकास ज्ञान केन्द्र हेटौँडाले जनाएको छ।

मकवानपुरमा १० हजार ४०० हेक्टर जग्गामा किसानले बर्खे धानखेती लगाएको कृषि विकास ज्ञान केन्द्रका प्राविधिक रवीन्द्रप्रसाद पौडेलले जानकारी दिए।

" /> मकवानपुर। बागमती प्रदेशका १३ जिल्लामा किसानले आ-आफनो खेतमा बर्खे धान बालीको रोपाइँ सकिएको प्रदेश कृषि विकास निर्देशनालय हेटौँडाले जनाएको छ।

कूल एक लाख, १८ हजार ७४ हेक्टर जग्गामा उन्नत जातको धानबाली लगाउने लक्ष्य अनुसार किसानले आफ्नो खेतमा धान रोपाइँ गरेको प्रदेश कृषि विकास निर्देशनालयका कृषिविज्ञ रामहरि तिमल्सिनाले बताए।

उनका अनुसार प्रदेशको विभिन्न जिल्लाको मौसमअनुरुप उन्नत जातको धानको बीउ मकवानपुर-१, राधा-४ सावित्री, मन्सुली, कलमसार तथा हाइब्रिड ३१२ र ३१४ लगायतका धानको बीउ किसानले रोपाइँ गर्ने गरेका छन्।

यसैगरी मकवानपुर जिल्लाको आठ गाउँपालिका, थाहा नगरपालिका र हेटौँडा उपमहानगरपालिका विभिन्न वडामा उन्नत जातको धानको बीउको रोपाइँ गर्ने कार्य पनि सम्पन्न भएको कृषि विकास ज्ञान केन्द्र हेटौँडाले जनाएको छ।

मकवानपुरमा १० हजार ४०० हेक्टर जग्गामा किसानले बर्खे धानखेती लगाएको कृषि विकास ज्ञान केन्द्रका प्राविधिक रवीन्द्रप्रसाद पौडेलले जानकारी दिए।

"> बागमती प्रदेशमा बर्खे धानको रोपाइँ सम्पन्न: Dekhapadhi
बागमती प्रदेशमा बर्खे धानको रोपाइँ सम्पन्न
मकवानपुर। बागमती प्रदेशका १३ जिल्लामा किसानले आ-आफनो खेतमा बर्खे धान बालीको रोपाइँ सकिएको प्रदेश कृषि विकास निर्देशनालय हेटौँडाले जनाएको छ।

कूल एक लाख, १८ हजार ७४ हेक्टर जग्गामा उन्नत जातको धानबाली लगाउने लक्ष्य अनुसार किसानले आफ्नो खेतमा धान रोपाइँ गरेको प्रदेश कृषि विकास निर्देशनालयका कृषिविज्ञ रामहरि तिमल्सिनाले बताए।

उनका अनुसार प्रदेशको विभिन्न जिल्लाको मौसमअनुरुप उन्नत जातको धानको बीउ मकवानपुर-१, राधा-४ सावित्री, मन्सुली, कलमसार तथा हाइब्रिड ३१२ र ३१४ लगायतका धानको बीउ किसानले रोपाइँ गर्ने गरेका छन्।

यसैगरी मकवानपुर जिल्लाको आठ गाउँपालिका, थाहा नगरपालिका र हेटौँडा उपमहानगरपालिका विभिन्न वडामा उन्नत जातको धानको बीउको रोपाइँ गर्ने कार्य पनि सम्पन्न भएको कृषि विकास ज्ञान केन्द्र हेटौँडाले जनाएको छ।

मकवानपुरमा १० हजार ४०० हेक्टर जग्गामा किसानले बर्खे धानखेती लगाएको कृषि विकास ज्ञान केन्द्रका प्राविधिक रवीन्द्रप्रसाद पौडेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्