काठमाडौं। गत शुक्रबार सिन्धुपाल्चोकको जगुल गाउँपालिका-२ लिदीमा गएको पहिरोमा पुरिएकामध्ये १९ जनाको शव झिकिएको छ। घटनामा अझै २० जना बेपत्ता रहेको उद्धारमा खटिएको नेपाली सेनाले जनाएको छ।
“हालसम्म ४ जना महिला, ३ जना पुरुष, ५ जना बालिका र ७ जना बालक गरि जम्मा १९ जनाको शव फेला परेको छ,” नेपाली सेनाद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “उक्त पहिरोमा परि हराइरहेको २० जनाको खोजी कार्य जारी राखेको छ।”
लिदीमा गत शुक्रबार बिहान ६ः३० बजे पहिरो गएको थियो। पहिरोले ३७ घर पुरेको थियो। पहिरो गएपछि सेनाको गोरखबक्स गणको खोज तथा उद्धार टोलीले सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, स्थानीय बासिन्दा र अन्य निकायहरुको सहयोगमा उद्धार तथा खोज कार्य शुरू गरेको थियो।
“साउन ३० र ३१ गते नेपाली सेनाको एमआई–१७ हेलिकप्टरद्वारा खाद्यान्न, लत्ता कपडा, पाल लगायत अत्यावश्यक राहत सामाग्री ढुवानी गरी उक्त स्थानमा पुर्‍याइएको छ,” विज्ञप्तिमा सेनाले भनेको छ।
स्थानीय प्रशासन, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय वासिन्दालगायत अन्य निकायसँग निरन्तर समन्वय र सहकार्य गरी नेपाली सेनाका ४७ जना खोज तथा उद्धार कार्यमा खटिएको सेनाले जनाएको छ।
" /> काठमाडौं। गत शुक्रबार सिन्धुपाल्चोकको जगुल गाउँपालिका-२ लिदीमा गएको पहिरोमा पुरिएकामध्ये १९ जनाको शव झिकिएको छ। घटनामा अझै २० जना बेपत्ता रहेको उद्धारमा खटिएको नेपाली सेनाले जनाएको छ।
“हालसम्म ४ जना महिला, ३ जना पुरुष, ५ जना बालिका र ७ जना बालक गरि जम्मा १९ जनाको शव फेला परेको छ,” नेपाली सेनाद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “उक्त पहिरोमा परि हराइरहेको २० जनाको खोजी कार्य जारी राखेको छ।”
लिदीमा गत शुक्रबार बिहान ६ः३० बजे पहिरो गएको थियो। पहिरोले ३७ घर पुरेको थियो। पहिरो गएपछि सेनाको गोरखबक्स गणको खोज तथा उद्धार टोलीले सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, स्थानीय बासिन्दा र अन्य निकायहरुको सहयोगमा उद्धार तथा खोज कार्य शुरू गरेको थियो।
“साउन ३० र ३१ गते नेपाली सेनाको एमआई–१७ हेलिकप्टरद्वारा खाद्यान्न, लत्ता कपडा, पाल लगायत अत्यावश्यक राहत सामाग्री ढुवानी गरी उक्त स्थानमा पुर्‍याइएको छ,” विज्ञप्तिमा सेनाले भनेको छ।
स्थानीय प्रशासन, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय वासिन्दालगायत अन्य निकायसँग निरन्तर समन्वय र सहकार्य गरी नेपाली सेनाका ४७ जना खोज तथा उद्धार कार्यमा खटिएको सेनाले जनाएको छ।
"> जुगल पहिरो अपडेट : १९ जनाको शव झिकियो, अझै २० बेपत्ता : Dekhapadhi
जुगल पहिरो अपडेट : १९ जनाको शव झिकियो, अझै २० बेपत्ता
काठमाडौं। गत शुक्रबार सिन्धुपाल्चोकको जगुल गाउँपालिका-२ लिदीमा गएको पहिरोमा पुरिएकामध्ये १९ जनाको शव झिकिएको छ। घटनामा अझै २० जना बेपत्ता रहेको उद्धारमा खटिएको नेपाली सेनाले जनाएको छ।
“हालसम्म ४ जना महिला, ३ जना पुरुष, ५ जना बालिका र ७ जना बालक गरि जम्मा १९ जनाको शव फेला परेको छ,” नेपाली सेनाद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “उक्त पहिरोमा परि हराइरहेको २० जनाको खोजी कार्य जारी राखेको छ।”
लिदीमा गत शुक्रबार बिहान ६ः३० बजे पहिरो गएको थियो। पहिरोले ३७ घर पुरेको थियो। पहिरो गएपछि सेनाको गोरखबक्स गणको खोज तथा उद्धार टोलीले सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, स्थानीय बासिन्दा र अन्य निकायहरुको सहयोगमा उद्धार तथा खोज कार्य शुरू गरेको थियो।
स्थानीय प्रशासन, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय वासिन्दालगायत अन्य निकायसँग निरन्तर समन्वय र सहकार्य गरी नेपाली सेनाका ४७ जना खोज तथा उद्धार कार्यमा खटिएको सेनाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्