काठमाडौं। जुवाको खालबाट साढे दुई करोड रूपैयाँसहित ९ कात्तिकमा पक्राउ परेका २५ जनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज धरौटी मागेको छ।

आज दिउँसो जिल्ला प्रशासन कार्यालयमा भएको सुनुवाइपछि उनीहरूलाई फरक–फरक धरौटी मागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले समेत अनुसन्धान गरिरहेको थियो। विभागले उनीहरूलाई अनुसन्धानका लागि उपस्थित गराइदिन भन्दै जिल्ला प्रशासन कार्यालयमा पत्र लेखेको थियो। त्यसैले जुवाको अभियोगमा प्रशासनले धरौटी मागेर रिहा गर्ने आदेश दिएको भएपनि प्रहरीले भने उनीहरूलाई नियन्त्रणमै राखेको छ।

प्रशासनले नै उनीहरूसँग धरौटी मागेर विभागमा पठाइदिन आदेश गरेपछि नियन्त्रणमै राखिएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी उमेश लम्सालले देखापढीलाई बताए।

“आज प्रशासनको आदेश अनुसार सबैजना प्रहरीकै नियन्त्रणमा छन्”, उनले भने, “भोलि कार्यालय समयमा सबै जनालाई सम्पत्ति शुद्धीकरण विभागको जिम्मा लगाउँछौं।”

पढ्नुहाेस्

जुवाडेलाई थप सात दिन हिरासतमा राख्न अनुमति

सर्वाेच्चले छाडेन जुवाडे, भन्याे- सबैलाई एकैपटक हाजिर गराउनू

जुवाडेकाे बन्दी प्रत्यक्षीकरण रीटकाे सुनुवाइ हुँदै

जुवाको खालबाट साढे दुई करोडसहित पक्राउ परेका ६ जनालाई उपस्थित गराउन सर्वोच्चको आदेश

महाराजगन्जस्थित जुवाघरमा छापा : २ करोड ६७ लाख बरामद, २५ जना पक्राउ (नामसहित)

" /> काठमाडौं। जुवाको खालबाट साढे दुई करोड रूपैयाँसहित ९ कात्तिकमा पक्राउ परेका २५ जनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज धरौटी मागेको छ।

आज दिउँसो जिल्ला प्रशासन कार्यालयमा भएको सुनुवाइपछि उनीहरूलाई फरक–फरक धरौटी मागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले समेत अनुसन्धान गरिरहेको थियो। विभागले उनीहरूलाई अनुसन्धानका लागि उपस्थित गराइदिन भन्दै जिल्ला प्रशासन कार्यालयमा पत्र लेखेको थियो। त्यसैले जुवाको अभियोगमा प्रशासनले धरौटी मागेर रिहा गर्ने आदेश दिएको भएपनि प्रहरीले भने उनीहरूलाई नियन्त्रणमै राखेको छ।

प्रशासनले नै उनीहरूसँग धरौटी मागेर विभागमा पठाइदिन आदेश गरेपछि नियन्त्रणमै राखिएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी उमेश लम्सालले देखापढीलाई बताए।

“आज प्रशासनको आदेश अनुसार सबैजना प्रहरीकै नियन्त्रणमा छन्”, उनले भने, “भोलि कार्यालय समयमा सबै जनालाई सम्पत्ति शुद्धीकरण विभागको जिम्मा लगाउँछौं।”

पढ्नुहाेस्

जुवाडेलाई थप सात दिन हिरासतमा राख्न अनुमति

सर्वाेच्चले छाडेन जुवाडे, भन्याे- सबैलाई एकैपटक हाजिर गराउनू

जुवाडेकाे बन्दी प्रत्यक्षीकरण रीटकाे सुनुवाइ हुँदै

जुवाको खालबाट साढे दुई करोडसहित पक्राउ परेका ६ जनालाई उपस्थित गराउन सर्वोच्चको आदेश

महाराजगन्जस्थित जुवाघरमा छापा : २ करोड ६७ लाख बरामद, २५ जना पक्राउ (नामसहित)

"> २५ जुवाडेसँग जिल्ला प्रशासनले माग्यो धरौटी, सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान हुँदै: Dekhapadhi
२५ जुवाडेसँग जिल्ला प्रशासनले माग्यो धरौटी, सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान हुँदै
काठमाडौं। जुवाको खालबाट साढे दुई करोड रूपैयाँसहित ९ कात्तिकमा पक्राउ परेका २५ जनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज धरौटी मागेको छ।

आज दिउँसो जिल्ला प्रशासन कार्यालयमा भएको सुनुवाइपछि उनीहरूलाई फरक–फरक धरौटी मागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले समेत अनुसन्धान गरिरहेको थियो। विभागले उनीहरूलाई अनुसन्धानका लागि उपस्थित गराइदिन भन्दै जिल्ला प्रशासन कार्यालयमा पत्र लेखेको थियो। त्यसैले जुवाको अभियोगमा प्रशासनले धरौटी मागेर रिहा गर्ने आदेश दिएको भएपनि प्रहरीले भने उनीहरूलाई नियन्त्रणमै राखेको छ।

प्रशासनले नै उनीहरूसँग धरौटी मागेर विभागमा पठाइदिन आदेश गरेपछि नियन्त्रणमै राखिएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी उमेश लम्सालले देखापढीलाई बताए।

“आज प्रशासनको आदेश अनुसार सबैजना प्रहरीकै नियन्त्रणमा छन्”, उनले भने, “भोलि कार्यालय समयमा सबै जनालाई सम्पत्ति शुद्धीकरण विभागको जिम्मा लगाउँछौं।”

पढ्नुहाेस्

जुवाडेलाई थप सात दिन हिरासतमा राख्न अनुमति

सर्वाेच्चले छाडेन जुवाडे, भन्याे- सबैलाई एकैपटक हाजिर गराउनू

जुवाडेकाे बन्दी प्रत्यक्षीकरण रीटकाे सुनुवाइ हुँदै

जुवाको खालबाट साढे दुई करोडसहित पक्राउ परेका ६ जनालाई उपस्थित गराउन सर्वोच्चको आदेश

महाराजगन्जस्थित जुवाघरमा छापा : २ करोड ६७ लाख बरामद, २५ जना पक्राउ (नामसहित)

प्रतिक्रिया दिनुहोस्