मार्तडी। बाजुरा सदरमुकाम मार्तडीमा उज्यालोको एक मात्र विकल्पका रूपमा रहेको त्रिवेणी साना जलविद्युत् आयोजना बेलाबेला बिग्रिने गरेको छ।

यसबाट जिल्लाकै प्रमुख केन्द्र जिल्ला सदरमुकामवासी अँध्यारोमा बस्न बाध्य मात्र छैनन्, बिजुलीकै कारण हैरानी भोगिरहेका छन्।

मार्तडीमा विद्युत् प्राधिकरणको लाइन विस्तार भइसक्दा पनि अस्तव्यस्त रहेको त्रिवेणी साना जलविद्युत् केन्द्रले विकल्प दिन सकेको छैन। एक हजार ५०० उपभोक्ताबाट मासिक शुल्क असुली गर्दै आएको त्रिवेणीले सेवा भने गुणस्तरीय दिन नसकेको आरोप लाग्दै आएको छ।

सेवा र शुल्क तिर्नुपरे पनि उज्यालो नपाउने गरेको गुनासो उपभोक्ताको छ। सरकारको प्रमुख प्रशासनीक निकाय रहेको क्षेत्र भए पनि सबै मौन देखिएका छन्।

त्रिवेणीले नयाँ मेसिन जडान नगरेसम्म र नहरको दीगो समाधान नभएसम्म बिजुलीको समस्या उपभोक्ताले भोगिरहनुपर्ने छ भने बिजुली आए पनि नआए पनि मासिक शुल्क तिर्नुपर्ने बाध्यता कायमै छ। रासस

" /> मार्तडी। बाजुरा सदरमुकाम मार्तडीमा उज्यालोको एक मात्र विकल्पका रूपमा रहेको त्रिवेणी साना जलविद्युत् आयोजना बेलाबेला बिग्रिने गरेको छ।

यसबाट जिल्लाकै प्रमुख केन्द्र जिल्ला सदरमुकामवासी अँध्यारोमा बस्न बाध्य मात्र छैनन्, बिजुलीकै कारण हैरानी भोगिरहेका छन्।

मार्तडीमा विद्युत् प्राधिकरणको लाइन विस्तार भइसक्दा पनि अस्तव्यस्त रहेको त्रिवेणी साना जलविद्युत् केन्द्रले विकल्प दिन सकेको छैन। एक हजार ५०० उपभोक्ताबाट मासिक शुल्क असुली गर्दै आएको त्रिवेणीले सेवा भने गुणस्तरीय दिन नसकेको आरोप लाग्दै आएको छ।

सेवा र शुल्क तिर्नुपरे पनि उज्यालो नपाउने गरेको गुनासो उपभोक्ताको छ। सरकारको प्रमुख प्रशासनीक निकाय रहेको क्षेत्र भए पनि सबै मौन देखिएका छन्।

त्रिवेणीले नयाँ मेसिन जडान नगरेसम्म र नहरको दीगो समाधान नभएसम्म बिजुलीको समस्या उपभोक्ताले भोगिरहनुपर्ने छ भने बिजुली आए पनि नआए पनि मासिक शुल्क तिर्नुपर्ने बाध्यता कायमै छ। रासस

"> बिजुली बल्दैन, शुल्क मात्रै : Dekhapadhi
बिजुली बल्दैन, शुल्क मात्रै
मार्तडी। बाजुरा सदरमुकाम मार्तडीमा उज्यालोको एक मात्र विकल्पका रूपमा रहेको त्रिवेणी साना जलविद्युत् आयोजना बेलाबेला बिग्रिने गरेको छ।

यसबाट जिल्लाकै प्रमुख केन्द्र जिल्ला सदरमुकामवासी अँध्यारोमा बस्न बाध्य मात्र छैनन्, बिजुलीकै कारण हैरानी भोगिरहेका छन्।

मार्तडीमा विद्युत् प्राधिकरणको लाइन विस्तार भइसक्दा पनि अस्तव्यस्त रहेको त्रिवेणी साना जलविद्युत् केन्द्रले विकल्प दिन सकेको छैन। एक हजार ५०० उपभोक्ताबाट मासिक शुल्क असुली गर्दै आएको त्रिवेणीले सेवा भने गुणस्तरीय दिन नसकेको आरोप लाग्दै आएको छ।

सेवा र शुल्क तिर्नुपरे पनि उज्यालो नपाउने गरेको गुनासो उपभोक्ताको छ। सरकारको प्रमुख प्रशासनीक निकाय रहेको क्षेत्र भए पनि सबै मौन देखिएका छन्।

त्रिवेणीले नयाँ मेसिन जडान नगरेसम्म र नहरको दीगो समाधान नभएसम्म बिजुलीको समस्या उपभोक्ताले भोगिरहनुपर्ने छ भने बिजुली आए पनि नआए पनि मासिक शुल्क तिर्नुपर्ने बाध्यता कायमै छ। रासस

प्रतिक्रिया दिनुहोस्