विदेशमा निधन भएका २४६ जनाको शव नेपाल ल्याइयो
<p style="text-align: justify;">काठमाडौं। विदेशमा विविध कारण मृत्यु भएका २४६ जनाको शव नेपाल ल्याई परिवारलाई बुझाइएको छ।</p>
<p style="text-align: justify;">१७२ जनाको गन्तव्य मुलुकमै अत्येष्टीका लागि सहमति प्राप्त भएको गैरआवासीय नेपाली संघले जनाएको छ।</p>
<p style="text-align: justify;">विदेशमा मृत्यु भएका ४९४ जनामध्ये अझै ७६ जनाको शव नेपाल ल्याउन बाँकी रहेको संघका प्रेस संयोजक चिरन शर्माले बताएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्
