प्युठान। प्युठानको प्युठान नगरपालिका–८ बाग्दुलाको पुलबाट हामफाल्दा हिजो एक जनाको मृत्यु भएको छ। प्युठान–१० का ५० वर्षीय धनीराम कुमालको पुलबाट हामफाल्दा मृत्यु भएको जिल्ला प्रहरी कर्यालय प्युठानले जनाएको छ।     

मानसिक अवस्था ठिक नभएका कुमालले मानसिक रोगको औषधि सेवन गर्दै आएको पारिवारिक स्रोतले जानकारी दिएको छ। उनको शव प्युठान नगरपालिका–४ रानीबगरमा भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी विष्णु पौडेलले बताए।

कुमालको शव परीक्षणका लागि जिल्ला अस्पताल प्युठानमा राखिएको छ।  रासस   

" /> प्युठान। प्युठानको प्युठान नगरपालिका–८ बाग्दुलाको पुलबाट हामफाल्दा हिजो एक जनाको मृत्यु भएको छ। प्युठान–१० का ५० वर्षीय धनीराम कुमालको पुलबाट हामफाल्दा मृत्यु भएको जिल्ला प्रहरी कर्यालय प्युठानले जनाएको छ।     

मानसिक अवस्था ठिक नभएका कुमालले मानसिक रोगको औषधि सेवन गर्दै आएको पारिवारिक स्रोतले जानकारी दिएको छ। उनको शव प्युठान नगरपालिका–४ रानीबगरमा भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी विष्णु पौडेलले बताए।

कुमालको शव परीक्षणका लागि जिल्ला अस्पताल प्युठानमा राखिएको छ।  रासस   

"> पुलबाट हामफाल्दा एक जनाको मृत्यु    : Dekhapadhi
पुलबाट हामफाल्दा एक जनाको मृत्यु     <p style="text-align: justify;">प्युठान। प्युठानको प्युठान नगरपालिका&ndash;८ बाग्दुलाको पुलबाट हामफाल्दा हिजो एक जनाको मृत्यु भएको छ। प्युठान&ndash;१० का ५० वर्षीय धनीराम कुमालको पुलबाट हामफाल्दा मृत्यु भएको जिल्ला प्रहरी कर्यालय प्युठानले जनाएको छ। &nbsp; &nbsp;&nbsp;</p> <p style="text-align: justify;">मानसिक अवस्था ठिक नभएका कुमालले मानसिक रोगको औषधि सेवन गर्दै आएको पारिवारिक स्रोतले जानकारी दिएको छ। उनको शव प्युठान नगरपालिका&ndash;४ रानीबगरमा भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी विष्णु पौडेलले बताए।</p> <p style="text-align: justify;">कुमालको शव परीक्षणका लागि जिल्ला अस्पताल प्युठानमा राखिएको छ। <em>&nbsp;रासस &nbsp;&nbsp;</em></p>
प्रतिक्रिया दिनुहोस्