काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले पहिरो प्रभावित सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदी बस्तीलाई स्थानान्तरण गरिने बताएका छन्।

पहिरो प्रभावित क्षेत्रमा राहत सामग्री सहित पुगेका पौडेललाई पहिरो पीडीतहरूले सो स्थान बसोबासका लागि उपयुक्त नभएको जानकारी गराएका छन्।

स्थलगत निरीक्षणपछी सो क्षेत्रमा खानेपानीका पाइप, अस्थायी शौचालयका सामग्री, दैनिक उपभोग्य खाद्य सामग्रीको व्यवस्था गरिएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए।

'बस्ती स्थानान्तरणका लागि उपयुक्त जमिनको खोजी गरी प्रदेश सरकारले सकेसम्म छिटो काम अगाडि बढाउने छ।  हामी स्थानान्तरण मात्र हैन, जीविकोपार्जन गर्न रोजगारी हुने गरी स्थानान्तरण गर्छौं', पौडेलको भनाइ उद्धृत गर्दै दाहालले भने।

लिदीमा १७२ घरधुरी छन् भने ३६ घरमा पूर्णरुपमा क्षति भएको छ। पहिरोमा मृत्यु भएका १६ जनाको शव निकालिएको छ। २३ जना बेपत्ता छन्।

" /> काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले पहिरो प्रभावित सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदी बस्तीलाई स्थानान्तरण गरिने बताएका छन्।

पहिरो प्रभावित क्षेत्रमा राहत सामग्री सहित पुगेका पौडेललाई पहिरो पीडीतहरूले सो स्थान बसोबासका लागि उपयुक्त नभएको जानकारी गराएका छन्।

स्थलगत निरीक्षणपछी सो क्षेत्रमा खानेपानीका पाइप, अस्थायी शौचालयका सामग्री, दैनिक उपभोग्य खाद्य सामग्रीको व्यवस्था गरिएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए।

'बस्ती स्थानान्तरणका लागि उपयुक्त जमिनको खोजी गरी प्रदेश सरकारले सकेसम्म छिटो काम अगाडि बढाउने छ।  हामी स्थानान्तरण मात्र हैन, जीविकोपार्जन गर्न रोजगारी हुने गरी स्थानान्तरण गर्छौं', पौडेलको भनाइ उद्धृत गर्दै दाहालले भने।

लिदीमा १७२ घरधुरी छन् भने ३६ घरमा पूर्णरुपमा क्षति भएको छ। पहिरोमा मृत्यु भएका १६ जनाको शव निकालिएको छ। २३ जना बेपत्ता छन्।

"> सिन्धुपाल्चोक लिदीको पहिरो प्रभावित बस्ती तत्काल स्थानान्तरण गर्नेछौं- मुख्यमन्त्री पौडेल: Dekhapadhi जीविकोपार्जनका लागि रोजगारी हुने गरी सुरक्षित ठाउँमा सार्नेछौं
• त्यसका लागि उपयुक्त स्थानमा जमिन खोजेर छिटो काम थाल्ने आश्‍वासन
• तत्काललाई खानेपानी, शौचालय, दैनिक उपभोग्य सामग्री व्यवस्था गरियो

सिन्धुपाल्चोक लिदीको पहिरो प्रभावित बस्ती तत्काल स्थानान्तरण गर्नेछौं- मुख्यमन्त्री पौडेल
काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले पहिरो प्रभावित सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदी बस्तीलाई स्थानान्तरण गरिने बताएका छन्।

पहिरो प्रभावित क्षेत्रमा राहत सामग्री सहित पुगेका पौडेललाई पहिरो पीडीतहरूले सो स्थान बसोबासका लागि उपयुक्त नभएको जानकारी गराएका छन्।

स्थलगत निरीक्षणपछी सो क्षेत्रमा खानेपानीका पाइप, अस्थायी शौचालयका सामग्री, दैनिक उपभोग्य खाद्य सामग्रीको व्यवस्था गरिएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए।

'बस्ती स्थानान्तरणका लागि उपयुक्त जमिनको खोजी गरी प्रदेश सरकारले सकेसम्म छिटो काम अगाडि बढाउने छ।  हामी स्थानान्तरण मात्र हैन, जीविकोपार्जन गर्न रोजगारी हुने गरी स्थानान्तरण गर्छौं', पौडेलको भनाइ उद्धृत गर्दै दाहालले भने।

लिदीमा १७२ घरधुरी छन् भने ३६ घरमा पूर्णरुपमा क्षति भएको छ। पहिरोमा मृत्यु भएका १६ जनाको शव निकालिएको छ। २३ जना बेपत्ता छन्।

प्रतिक्रिया दिनुहोस्