काठमाडौं। प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले ठूलो परिमाणमा लागुऔषध (नियन्त्रित मनोद्वीपक पदार्थ)सहित छुट्टाछुट्टै स्थानबाट सातजनालाई पक्राउ गरेको छ।

ब्युरोले शान्तिनगर र गोकर्णेश्वर क्षेत्रबाट चार हजार ३२६ एम्पुलसहित उनीहरुलाई पक्राउ गरेको हो। कार्यालयमा पत्रकार सम्मेलन गर्दै ब्यूरोले लागुऔषध र पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको छ।

लामो समयदेखि निगरानी गरिरहेको प्रहरीले बुधबार साँझ काठमाडौं महानगरपालिका–३१, शान्तिनगरबाट भारतीय नम्बर प्लेट बीआर ३० पी ८६०७ नम्बरको सेतो स्कारपियो गाडीमा लुकाएर ल्याइएको तीन हजार १२६ एम्पुल बरामद गरेको हो। प्लास्टिकको दुईवटा बाल्टिनभित्र चामल तथा पीठोले लुकाइछिपाइ गरी राखिएको अवस्थामा नियन्त्रित मनोद्वीपक पदार्थ डाईजेपाम एक हजार ४७, नुर्फिन एक हजार ३७ र फेनारगन एक हजार ४२ एम्पुल बरामद गरिएको ब्यूरोले जनाएको छ।

प्रहरीले उक्त लागुऔषध गाडीमा लुकाएर ल्याउने काममा संलग्न  तीन भारतीय नागरिकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारत डुमरवाना–२०, बैरगनिया सीतामढी बिहारका राजा कुुणाल (३७), बेल बैरगनिया–२० का राजेशकुमार जयसवाल (३२) र अशोगी–४, पुरुषोत्तमपुर बैरगनियाका अभिषेककुमार जयसवाल (३७) छन्। उनीहरूले लामो समयदेखि भारतका विभिन्न शहरबाट खरिद गरेर नेपाल भित्र्याई बिक्रीवितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको ब्यूरोका एसएसपी बसन्त लामाले जानकारी दिए।

त्यस्तै काठमाडौं गोकर्णेश्वर नगरपालिका–५, जम्बुडाँडाबाटसमेत एक हजार २०० एम्पुल लागुऔषध बरामद गरिएको छ। ब्यूरोले डाइजेपाम ४१०, फेनारगन ३७५ र नुर्फिन ४१५ एम्पुल बरामद गरेको हो।

ब्युरोले सिराहाको गोलबजार नगरपालिका–४ का उतिमलाल साह (४२), उदयपुर त्रियुगा नगरपालिका–१३ का सुजेन्द्र लोहनी (३४), काभ्रे रोशी गाउँपालिका–७ पेमा लामा (२८) र सिराहा गोलबजार नगरपालिका–३, जमदका अशोक तामाङ (२३)लाई पक्राउ गरेको छ।  यी चारैजना विभिन्न मुद्दामा कैद भुक्तान गरिसकेका व्यक्ति हुन्।

उतिमलाल कर्तव्य ज्यान मुद्दामा सिराहा कारागारबाट दुई वर्ष ९ महिना, सुजेन्द्र लागुऔषध मुद्दामा दुई वर्ष, पेमा डाँका चोरी मुद्दामा तीन वर्ष चार महिना र अशोक जबरजस्ती करणी मुद्दामा दुई वर्ष ६ महिना कैद भुक्तान गरिसकेका व्यक्तिहरू रहेको एसएसपी लामाले जानकारी दिए।

ब्युरोले पक्राउ परेका सातैजनाविरुद्ध लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरेर आवश्यक अनुसन्धान अघि बढाएको छ। “लागुऔैषध अहिले विकराल समस्याका रुपमा देखिन थालेको छ,” एसएसपी लामाले भने, “प्रत्येक वर्ष यसका प्रयोगकर्ता बढ्दै जान थालेका छन्। यो दिनप्रतिदिन चुनौतीको विषय बन्दै गइरहेको छ।”

" /> काठमाडौं। प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले ठूलो परिमाणमा लागुऔषध (नियन्त्रित मनोद्वीपक पदार्थ)सहित छुट्टाछुट्टै स्थानबाट सातजनालाई पक्राउ गरेको छ।

"> लागुऔषधसहित ७ पक्राउ: Dekhapadhi
लागुऔषधसहित ७ पक्राउ

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्