डोटी। विषालु सर्पको डसाइबाट डोटीमा ३० वर्षीया एक महिलाको मृत्यु भएको छ। प्रहरीचौकी चवराचौतराका अनुसार बोगटान फुडसिल गाउँपालिका–७ चवराचौतारा बस्ने खिमादेवी धामीको सर्पले डसेर मृत्यु भएको हो।     

कैलालीको घोडाघोडी नगरपालिका–१ बेलार स्थायी ठेगाना भएकी महिला तीजका लागि श्रीमानसँगै माइती आएकी थिइन्। उनलाई दिउँसो माइती नजीकै सर्पले डसेको थियो। उपचारका लागि अस्पताल लैजाने क्रममा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

गर्मी समयमा डोटीमा वर्षेनी विषालु सर्पको डसाइबाट मानिसको अकालमै ज्यान जाने गरेको छ। रासस    

" /> डोटी। विषालु सर्पको डसाइबाट डोटीमा ३० वर्षीया एक महिलाको मृत्यु भएको छ। प्रहरीचौकी चवराचौतराका अनुसार बोगटान फुडसिल गाउँपालिका–७ चवराचौतारा बस्ने खिमादेवी धामीको सर्पले डसेर मृत्यु भएको हो।     

कैलालीको घोडाघोडी नगरपालिका–१ बेलार स्थायी ठेगाना भएकी महिला तीजका लागि श्रीमानसँगै माइती आएकी थिइन्। उनलाई दिउँसो माइती नजीकै सर्पले डसेको थियो। उपचारका लागि अस्पताल लैजाने क्रममा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

गर्मी समयमा डोटीमा वर्षेनी विषालु सर्पको डसाइबाट मानिसको अकालमै ज्यान जाने गरेको छ। रासस    

"> तीज मान्न माइती पुगेकी महिलाको सर्पको डसाइबाट मृत्यु    : Dekhapadhi
तीज मान्न माइती पुगेकी महिलाको सर्पको डसाइबाट मृत्यु     <p style="text-align: justify;">डोटी। विषालु सर्पको डसाइबाट डोटीमा ३० वर्षीया एक महिलाको मृत्यु भएको छ। प्रहरीचौकी चवराचौतराका अनुसार बोगटान फुडसिल गाउँपालिका&ndash;७ चवराचौतारा बस्ने खिमादेवी धामीको सर्पले डसेर मृत्यु भएको हो। &nbsp; &nbsp;&nbsp;</p> <p style="text-align: justify;">कैलालीको घोडाघोडी नगरपालिका&ndash;१ बेलार स्थायी ठेगाना भएकी महिला तीजका लागि श्रीमानसँगै माइती आएकी थिइन्। उनलाई दिउँसो माइती नजीकै सर्पले डसेको थियो। उपचारका लागि अस्पताल लैजाने क्रममा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।</p> <p style="text-align: justify;">गर्मी समयमा डोटीमा वर्षेनी विषालु सर्पको डसाइबाट मानिसको अकालमै ज्यान जाने गरेको छ। <em>रासस &nbsp; &nbsp;</em></p>
प्रतिक्रिया दिनुहोस्