इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-७ का एक युवकको हत्या भएको छ। बिहीबारदेखि हराइरहेका २१ वर्षीय गुनराज यादव शव आज फेला परेको हो। बिहीबारै धारिलो हतियार प्रयोग गरी यादवको हत्या गरेर सुनसरी खोलामा फ्याँकिएको र आज शव बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार यादवलाई हत्या गरेर हातखुट्टा डोरीले बाँधेर बोराभित्र ढुङ्गा राखेर शव फ्याँकेको पाइएको छ। उनको शव इनरुवा र भोक्राहा नरिसंह गाउँपालिका-५ को सीमानामा फेला परेको प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए। हत्यामा संलग्न भएको आरोपमा ६ जना पक्राउ परेको पनि शर्माले बताए।

 

 

" /> इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-७ का एक युवकको हत्या भएको छ। बिहीबारदेखि हराइरहेका २१ वर्षीय गुनराज यादव शव आज फेला परेको हो। बिहीबारै धारिलो हतियार प्रयोग गरी यादवको हत्या गरेर सुनसरी खोलामा फ्याँकिएको र आज शव बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार यादवलाई हत्या गरेर हातखुट्टा डोरीले बाँधेर बोराभित्र ढुङ्गा राखेर शव फ्याँकेको पाइएको छ। उनको शव इनरुवा र भोक्राहा नरिसंह गाउँपालिका-५ को सीमानामा फेला परेको प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए। हत्यामा संलग्न भएको आरोपमा ६ जना पक्राउ परेको पनि शर्माले बताए।

 

 

"> सुनसरीमा युवकको हत्या: Dekhapadhi हत्या गरेर बोरामा हाली खोलामा फ्याँकिएको अवस्थामा गुनराजको शव भेटियो।
  • गुनराज विहीबारदेखि हराइरहेका थिए।
  • हत्याको आरोपमा ६ जना पक्राउ।
  • ">
    सुनसरीमा युवकको हत्या <p style="text-align: justify;">इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-७ का एक युवकको हत्या भएको छ। बिहीबारदेखि हराइरहेका २१ वर्षीय गुनराज यादव शव आज फेला परेको हो। बिहीबारै धारिलो हतियार प्रयोग गरी यादवको हत्या गरेर सुनसरी खोलामा फ्याँकिएको र आज शव बरामद भएको प्रहरीले जनाएको छ।</p> <p style="text-align: justify;">प्रहरीका अनुसार यादवलाई हत्या गरेर हातखुट्टा डोरीले&nbsp;बाँधेर बोराभित्र ढुङ्गा राखेर शव फ्याँकेको पाइएको छ। उनको शव इनरुवा र भोक्राहा नरिसंह गाउँपालिका-५ को सीमानामा फेला परेको प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए। हत्यामा संलग्न भएको आरोपमा ६ जना पक्राउ परेको पनि शर्माले बताए।</p> <p style="text-align: justify;">&nbsp;</p> <p style="text-align: justify;">&nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्