काठमाडौं। सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका-१४, डलुवास्थित कोशी नदीको किनारमा एक पुरुष मृत फेला परेका छन्।

उनको पहिचान खुलेको छैन। प्रहरीले मृत फेला परेका पुरुषको उमेर अन्दाजी ३५ वर्ष रहेको जनाएको छ।

यस्तै कास्कीको मादी गाउँपालिका-२, क्युरोखोलामा गोरखा पालुङटार घर भएका ३६ वर्षीय अमित पन्त मृत अवस्थामा फेला परेका छन्।

सोही गाउँपालिकाको सेती खोलास्थित नामार्जुन हाइड्रोपावरमा सिभिल इन्जिनियर पदमा कार्यरत पन्त खाजा खान जान्छु भनी हिँडेको थिए।

तर, सम्पर्कमा नआएपछि खोजी गर्ने क्रममा क्युरोखोलामा ढुङ्गामा उनको शव फेला परेको प्रहरीले जनाएको छ।

पोखरा महानगरपालिका-१३ डेरा गरी बस्ने लमजुङ मध्यनेपाल नगरपालिका-१ घर भएका ५२ वर्षीय जंगबहादुर गुरुङ पनि मृत फेला परेका छन्।

प्रहरीका अनुसार सोही ठाउँस्थित कुलोमा उनी शनिबार मृत अवस्थामा फेला परेका हुन्।

यसैगरी, बैतडीको पाटन नगरपालिका-१, भम्कास्थित सुर्नया नदीको किनारामा सुर्नया गाउँपालिका-५ ,मडका ४२ वर्षीया जानकी मडै शुक्रबार मृत अवस्थामा फेला परेकी छन्।

" /> काठमाडौं। सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका-१४, डलुवास्थित कोशी नदीको किनारमा एक पुरुष मृत फेला परेका छन्।

उनको पहिचान खुलेको छैन। प्रहरीले मृत फेला परेका पुरुषको उमेर अन्दाजी ३५ वर्ष रहेको जनाएको छ।

यस्तै कास्कीको मादी गाउँपालिका-२, क्युरोखोलामा गोरखा पालुङटार घर भएका ३६ वर्षीय अमित पन्त मृत अवस्थामा फेला परेका छन्।

सोही गाउँपालिकाको सेती खोलास्थित नामार्जुन हाइड्रोपावरमा सिभिल इन्जिनियर पदमा कार्यरत पन्त खाजा खान जान्छु भनी हिँडेको थिए।

तर, सम्पर्कमा नआएपछि खोजी गर्ने क्रममा क्युरोखोलामा ढुङ्गामा उनको शव फेला परेको प्रहरीले जनाएको छ।

पोखरा महानगरपालिका-१३ डेरा गरी बस्ने लमजुङ मध्यनेपाल नगरपालिका-१ घर भएका ५२ वर्षीय जंगबहादुर गुरुङ पनि मृत फेला परेका छन्।

प्रहरीका अनुसार सोही ठाउँस्थित कुलोमा उनी शनिबार मृत अवस्थामा फेला परेका हुन्।

यसैगरी, बैतडीको पाटन नगरपालिका-१, भम्कास्थित सुर्नया नदीको किनारामा सुर्नया गाउँपालिका-५ ,मडका ४२ वर्षीया जानकी मडै शुक्रबार मृत अवस्थामा फेला परेकी छन्।

"> चारजना मृत फेला: Dekhapadhi
चारजना मृत फेला
काठमाडौं। सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका-१४, डलुवास्थित कोशी नदीको किनारमा एक पुरुष मृत फेला परेका छन्।

उनको पहिचान खुलेको छैन। प्रहरीले मृत फेला परेका पुरुषको उमेर अन्दाजी ३५ वर्ष रहेको जनाएको छ।

यस्तै कास्कीको मादी गाउँपालिका-२, क्युरोखोलामा गोरखा पालुङटार घर भएका ३६ वर्षीय अमित पन्त मृत अवस्थामा फेला परेका छन्।

सोही गाउँपालिकाको सेती खोलास्थित नामार्जुन हाइड्रोपावरमा सिभिल इन्जिनियर पदमा कार्यरत पन्त खाजा खान जान्छु भनी हिँडेको थिए।

तर, सम्पर्कमा नआएपछि खोजी गर्ने क्रममा क्युरोखोलामा ढुङ्गामा उनको शव फेला परेको प्रहरीले जनाएको छ।

पोखरा महानगरपालिका-१३ डेरा गरी बस्ने लमजुङ मध्यनेपाल नगरपालिका-१ घर भएका ५२ वर्षीय जंगबहादुर गुरुङ पनि मृत फेला परेका छन्।

प्रहरीका अनुसार सोही ठाउँस्थित कुलोमा उनी शनिबार मृत अवस्थामा फेला परेका हुन्।

यसैगरी, बैतडीको पाटन नगरपालिका-१, भम्कास्थित सुर्नया नदीको किनारामा सुर्नया गाउँपालिका-५ ,मडका ४२ वर्षीया जानकी मडै शुक्रबार मृत अवस्थामा फेला परेकी छन्।

प्रतिक्रिया दिनुहोस्