काठमाडौं। रौतहटको बौधीमाई नगरपालिका-१ बस्ने रामचन्द्र साहको घर ढलान गर्ने क्रममा करेन्ट लागेर सोही नगरपालिका-५ का २४ वर्षीय जितेन्द्र यादवको मृत्यु भएको छ।
घर ढलानको लागि छतमाथि गएको अवस्थामा बिजुलीको तारबाट अचानक यादवलाई करेन्ट लागेको थियो।
करेन्ट लागेपछि गम्भीर घाइते भएका उनको स्थानीय मेडिकल हुँदै तराई हस्पिटल वीरगञ्जमा थप उपचारको क्रममा मृत्यु भएको हो।
साथै करेन्ट लागेर घाइते भएका सोही नगरपालिका-५ बस्ने २२ वर्षीय शेख मुस्ताफ र ३५ वर्षीय सुरेश यादवको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।
" /> काठमाडौं। रौतहटको बौधीमाई नगरपालिका-१ बस्ने रामचन्द्र साहको घर ढलान गर्ने क्रममा करेन्ट लागेर सोही नगरपालिका-५ का २४ वर्षीय जितेन्द्र यादवको मृत्यु भएको छ।घर ढलानको लागि छतमाथि गएको अवस्थामा बिजुलीको तारबाट अचानक यादवलाई करेन्ट लागेको थियो।

">