काठमाडौं। वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले संक्रामक रोग सम्बन्धी ‘आउट डेटेड कानून’ को प्रयोग भएकाले कोरोना महामारी नियन्त्रणमा प्रभावकारी नतिजा आउन नसकेको बताएका छन्। संविधान जारी भएपछि निर्माण भएका ऐन कानूनहरुको प्रयोग नगरी सरकारले ‘आउट डेटेड कानून’ को मात्रै प्रयोग गरेकाले महामारी नियन्त्रणमा प्रभावकारी काम हुन नसकेको उनको दाबी छ।

२०२० सालमा ल्याइएको संक्रामक रोग ऐनले कोरोना लगायत कुनै पनि महामारीलाई नचिन्ने भएकाले उक्त कानूनको प्रयोग गर्नु उपयुक्त नहुने देवकोटाको भनाइ छ। न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै देवकोटाले संक्रामक रोग ऐन २०२० ले यात्रा गरिरहेका व्यक्तिलाई शंका लाग्यो भने जाँचबुझ गर्ने र नियन्त्रणमा लिई आइसोलेसनमा राख्ने बाहेकका कुनै पनि काम गर्न नसक्ने दाबी गरे। कोरोना रोकथाम तथा नियन्त्रणका लागि संसारका अन्य मुलुकहरुले तत्काल कानून बनाएर काम गरेको तर नेपालमा पुरानै कानूनलाई प्रयोग गरिएको उनको भनाइ थियो।

संविधानले महामारीको समयमा आकस्मिक काम गर्न र आदेश गर्न सक्ने व्यवस्था गरेको भए पनि सरकारले त्यसो गर्न नसकेकोमा उनले दुख व्यक्त गरे। देवकोटाले विपद् व्यवस्थापन न्यूनीकरण ऐन, भर्खरै बनेको जनस्वास्थ्य ऐनअनुसार सरकार अघि बढेको भए सहज हुने दाबी गरे।

" /> काठमाडौं। वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले संक्रामक रोग सम्बन्धी ‘आउट डेटेड कानून’ को प्रयोग भएकाले कोरोना महामारी नियन्त्रणमा प्रभावकारी नतिजा आउन नसकेको बताएका छन्। संविधान जारी भएपछि निर्माण भएका ऐन कानूनहरुको प्रयोग नगरी सरकारले ‘आउट डेटेड कानून’ को मात्रै प्रयोग गरेकाले महामारी नियन्त्रणमा प्रभावकारी काम हुन नसकेको उनको दाबी छ।

२०२० सालमा ल्याइएको संक्रामक रोग ऐनले कोरोना लगायत कुनै पनि महामारीलाई नचिन्ने भएकाले उक्त कानूनको प्रयोग गर्नु उपयुक्त नहुने देवकोटाको भनाइ छ। न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै देवकोटाले संक्रामक रोग ऐन २०२० ले यात्रा गरिरहेका व्यक्तिलाई शंका लाग्यो भने जाँचबुझ गर्ने र नियन्त्रणमा लिई आइसोलेसनमा राख्ने बाहेकका कुनै पनि काम गर्न नसक्ने दाबी गरे। कोरोना रोकथाम तथा नियन्त्रणका लागि संसारका अन्य मुलुकहरुले तत्काल कानून बनाएर काम गरेको तर नेपालमा पुरानै कानूनलाई प्रयोग गरिएको उनको भनाइ थियो।

संविधानले महामारीको समयमा आकस्मिक काम गर्न र आदेश गर्न सक्ने व्यवस्था गरेको भए पनि सरकारले त्यसो गर्न नसकेकोमा उनले दुख व्यक्त गरे। देवकोटाले विपद् व्यवस्थापन न्यूनीकरण ऐन, भर्खरै बनेको जनस्वास्थ्य ऐनअनुसार सरकार अघि बढेको भए सहज हुने दाबी गरे।

">  ‘आउट डेटेड कानून’ प्रयोग गर्दा कोरोना नियन्त्रण प्रभावकारी भएन: वरिष्ठ अधिवक्ता देवकोटा: Dekhapadhi
 ‘आउट डेटेड कानून’ प्रयोग गर्दा कोरोना नियन्त्रण प्रभावकारी भएन: वरिष्ठ अधिवक्ता देवकोटा <p style="text-align: justify;">काठमाडौं। वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले संक्रामक रोग सम्बन्धी &lsquo;आउट डेटेड कानून&rsquo; को प्रयोग भएकाले कोरोना महामारी नियन्त्रणमा प्रभावकारी नतिजा आउन नसकेको बताएका छन्। संविधान जारी भएपछि निर्माण भएका ऐन कानूनहरुको प्रयोग नगरी सरकारले &lsquo;आउट डेटेड कानून&rsquo; को मात्रै प्रयोग गरेकाले महामारी नियन्त्रणमा प्रभावकारी काम हुन नसकेको उनको दाबी छ।</p> <p style="text-align: justify;">२०२० सालमा ल्याइएको संक्रामक रोग ऐनले कोरोना लगायत कुनै पनि महामारीलाई नचिन्ने भएकाले उक्त कानूनको प्रयोग गर्नु उपयुक्त नहुने देवकोटाको भनाइ छ। न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै देवकोटाले संक्रामक रोग ऐन २०२० ले यात्रा गरिरहेका व्यक्तिलाई शंका लाग्यो भने जाँचबुझ गर्ने र नियन्त्रणमा लिई आइसोलेसनमा राख्ने बाहेकका कुनै पनि काम गर्न नसक्ने दाबी गरे। कोरोना रोकथाम तथा नियन्त्रणका लागि संसारका अन्य मुलुकहरुले तत्काल कानून बनाएर काम गरेको तर नेपालमा पुरानै कानूनलाई प्रयोग गरिएको उनको भनाइ थियो।</p> <p style="text-align: justify;">संविधानले महामारीको समयमा आकस्मिक काम गर्न र आदेश गर्न सक्ने व्यवस्था गरेको भए पनि सरकारले त्यसो गर्न नसकेकोमा उनले दुख व्यक्त गरे। देवकोटाले विपद् व्यवस्थापन न्यूनीकरण ऐन, भर्खरै बनेको जनस्वास्थ्य ऐनअनुसार सरकार अघि बढेको भए सहज हुने दाबी गरे।</p>
प्रतिक्रिया दिनुहोस्