काठमाडौं। अफगानिस्तानका राष्ट्रपति अस्रफ घानीले तालिबानहरुको रिहाई खतरापूर्ण काम भएको भए पनि शान्तिका लागि भने यो कार्य आवश्यक भएको बताएका छन्। अफगान सरकारले त्यहाँका जेलमा रहेका कम्तीमा पनि ४०० बाहेकका अरु तालिबानलाई जेलमुक्त गरेको छ।

तालिबानीलाई जेलमुक्त गर्न उनले नै आदेश दिएका हुन्। अफगानिस्तान सरकारले यसरी सरकारको जेलमा रहेका कम्तीमा पनि ४ हजार ६०० जति तालिबानलाई मुक्त गरिसकेको छ। तर अझै पनि जेलमा रहेका ४०० जना जति तालिबानलाई भने अफगानिस्तानको सरकारले रिहा नगर्ने जनाउँदै आएकोमा उनीहरुलाई पनि रिहाई गरिने जनाइएको छ।

यसरी तालिबानीहरु जेलमुक्त भइरहेकै बेला राष्ट्रपति घानीको भने यो प्रतिक्रिया आएको छ। उनले भनेका छन्– तालिबानहरुलाई सरकारको जेलबाट मुक्त गर्ने काम खतरापूर्ण त हो तर पनि अफगानिस्तानको शान्तिका लागि यो आवश्यक काम हो।

संयुक्तराज्य अमेरिकासँग गत फेब्रुअरीमा तालिबानी समूह र अफगानिस्तानको सरकारका प्रतिनिधिबीच पाँच हजार तालिवानी लडाकूहरुलाई रिहा गर्नुपर्ने भन्ने छ। यसै बमोजिम पछिल्लो पटकको रिहाईसँगै अफगान सरकारले चार हजार ६०० जना बन्दीलाई जेलमुक्त गरिदिएको जनाएको छ।

तर पनि जघन्य प्रकृतिको हत्याका आरोपीहरुलाई सरकारले रिहा गर्न नहुनेभन्दै पश्चिमाहरुले प्रश्न उठाएका छन्। सो प्रश्नपछि राष्ट्रपति घानीले उनीहरूको रिहाइ आवश्यक भएको बताएका हुन्।

अब यहाँको जेलमा रहेका करिब ४०० जना यहाँ गम्भीर प्रकृतिको हत्या हिंसामा संलग्न भएका लडाकूहरु भएको बताइएको छ। उनीहरुलाई पनि जेलमुक्त गर्ने काममा अफगानिस्तानको सरकारले हिजोदेखि थालेको छ।

गएको फेब्रुअरीमा अमेरिका–तालिबानबीच भएको एक सम्झौतामा अफगान जेलमा बन्दी पाँच हजार तालिबान लडाकू एवं विद्रोहीका कब्जामा रहेका एक हजार सरकारी सैनिकलाई मुक्त गर्ने उल्लेख थियो। त्यसैले ताबिलानहरुले ती सबै जनालाई रिहा नगर्दा सम्म आफूहरु वार्तामा नबस्ने बताएका छन्। उनीहरुलाई रिहा गरिएमा छिट्टै वार्तामा बस्ने तालिबानी समूहको भनाइ छ।

" /> काठमाडौं। अफगानिस्तानका राष्ट्रपति अस्रफ घानीले तालिबानहरुको रिहाई खतरापूर्ण काम भएको भए पनि शान्तिका लागि भने यो कार्य आवश्यक भएको बताएका छन्। अफगान सरकारले त्यहाँका जेलमा रहेका कम्तीमा पनि ४०० बाहेकका अरु तालिबानलाई जेलमुक्त गरेको छ।

तालिबानीलाई जेलमुक्त गर्न उनले नै आदेश दिएका हुन्। अफगानिस्तान सरकारले यसरी सरकारको जेलमा रहेका कम्तीमा पनि ४ हजार ६०० जति तालिबानलाई मुक्त गरिसकेको छ। तर अझै पनि जेलमा रहेका ४०० जना जति तालिबानलाई भने अफगानिस्तानको सरकारले रिहा नगर्ने जनाउँदै आएकोमा उनीहरुलाई पनि रिहाई गरिने जनाइएको छ।

यसरी तालिबानीहरु जेलमुक्त भइरहेकै बेला राष्ट्रपति घानीको भने यो प्रतिक्रिया आएको छ। उनले भनेका छन्– तालिबानहरुलाई सरकारको जेलबाट मुक्त गर्ने काम खतरापूर्ण त हो तर पनि अफगानिस्तानको शान्तिका लागि यो आवश्यक काम हो।

संयुक्तराज्य अमेरिकासँग गत फेब्रुअरीमा तालिबानी समूह र अफगानिस्तानको सरकारका प्रतिनिधिबीच पाँच हजार तालिवानी लडाकूहरुलाई रिहा गर्नुपर्ने भन्ने छ। यसै बमोजिम पछिल्लो पटकको रिहाईसँगै अफगान सरकारले चार हजार ६०० जना बन्दीलाई जेलमुक्त गरिदिएको जनाएको छ।

तर पनि जघन्य प्रकृतिको हत्याका आरोपीहरुलाई सरकारले रिहा गर्न नहुनेभन्दै पश्चिमाहरुले प्रश्न उठाएका छन्। सो प्रश्नपछि राष्ट्रपति घानीले उनीहरूको रिहाइ आवश्यक भएको बताएका हुन्।

अब यहाँको जेलमा रहेका करिब ४०० जना यहाँ गम्भीर प्रकृतिको हत्या हिंसामा संलग्न भएका लडाकूहरु भएको बताइएको छ। उनीहरुलाई पनि जेलमुक्त गर्ने काममा अफगानिस्तानको सरकारले हिजोदेखि थालेको छ।

गएको फेब्रुअरीमा अमेरिका–तालिबानबीच भएको एक सम्झौतामा अफगान जेलमा बन्दी पाँच हजार तालिबान लडाकू एवं विद्रोहीका कब्जामा रहेका एक हजार सरकारी सैनिकलाई मुक्त गर्ने उल्लेख थियो। त्यसैले ताबिलानहरुले ती सबै जनालाई रिहा नगर्दा सम्म आफूहरु वार्तामा नबस्ने बताएका छन्। उनीहरुलाई रिहा गरिएमा छिट्टै वार्तामा बस्ने तालिबानी समूहको भनाइ छ।

"> तालिबानको रिहाई प्रक्रिया सुरु, राष्ट्रपति घानी भन्छन्- खतरा भए पनि शान्तिका लागि आवश्यक कदम: Dekhapadhi
तालिबानको रिहाई प्रक्रिया सुरु, राष्ट्रपति घानी भन्छन्- खतरा भए पनि शान्तिका लागि आवश्यक कदम
काठमाडौं। अफगानिस्तानका राष्ट्रपति अस्रफ घानीले तालिबानहरुको रिहाई खतरापूर्ण काम भएको भए पनि शान्तिका लागि भने यो कार्य आवश्यक भएको बताएका छन्। अफगान सरकारले त्यहाँका जेलमा रहेका कम्तीमा पनि ४०० बाहेकका अरु तालिबानलाई जेलमुक्त गरेको छ।

तालिबानीलाई जेलमुक्त गर्न उनले नै आदेश दिएका हुन्। अफगानिस्तान सरकारले यसरी सरकारको जेलमा रहेका कम्तीमा पनि ४ हजार ६०० जति तालिबानलाई मुक्त गरिसकेको छ। तर अझै पनि जेलमा रहेका ४०० जना जति तालिबानलाई भने अफगानिस्तानको सरकारले रिहा नगर्ने जनाउँदै आएकोमा उनीहरुलाई पनि रिहाई गरिने जनाइएको छ।

यसरी तालिबानीहरु जेलमुक्त भइरहेकै बेला राष्ट्रपति घानीको भने यो प्रतिक्रिया आएको छ। उनले भनेका छन्– तालिबानहरुलाई सरकारको जेलबाट मुक्त गर्ने काम खतरापूर्ण त हो तर पनि अफगानिस्तानको शान्तिका लागि यो आवश्यक काम हो।

संयुक्तराज्य अमेरिकासँग गत फेब्रुअरीमा तालिबानी समूह र अफगानिस्तानको सरकारका प्रतिनिधिबीच पाँच हजार तालिवानी लडाकूहरुलाई रिहा गर्नुपर्ने भन्ने छ। यसै बमोजिम पछिल्लो पटकको रिहाईसँगै अफगान सरकारले चार हजार ६०० जना बन्दीलाई जेलमुक्त गरिदिएको जनाएको छ।

तर पनि जघन्य प्रकृतिको हत्याका आरोपीहरुलाई सरकारले रिहा गर्न नहुनेभन्दै पश्चिमाहरुले प्रश्न उठाएका छन्। सो प्रश्नपछि राष्ट्रपति घानीले उनीहरूको रिहाइ आवश्यक भएको बताएका हुन्।

अब यहाँको जेलमा रहेका करिब ४०० जना यहाँ गम्भीर प्रकृतिको हत्या हिंसामा संलग्न भएका लडाकूहरु भएको बताइएको छ। उनीहरुलाई पनि जेलमुक्त गर्ने काममा अफगानिस्तानको सरकारले हिजोदेखि थालेको छ।

गएको फेब्रुअरीमा अमेरिका–तालिबानबीच भएको एक सम्झौतामा अफगान जेलमा बन्दी पाँच हजार तालिबान लडाकू एवं विद्रोहीका कब्जामा रहेका एक हजार सरकारी सैनिकलाई मुक्त गर्ने उल्लेख थियो। त्यसैले ताबिलानहरुले ती सबै जनालाई रिहा नगर्दा सम्म आफूहरु वार्तामा नबस्ने बताएका छन्। उनीहरुलाई रिहा गरिएमा छिट्टै वार्तामा बस्ने तालिबानी समूहको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्