पाल्पा। रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीको बल्गामा अवैध भरुवा बन्दूकसहित दुई जना पक्राउ परेका छन्। प्रहरीले आज एकै परिवारका दाजुभाइलाई पक्राउ गरेको हो।

पक्राउ परेकामा भुवनपोखरीका ४७ वर्षीय भोजबहादुर र २१ वर्षीय दीपेन्द्र खाम्चा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मदन गिरीले जानकारी दिए। मुझुङ्ग प्रहरी कार्यालयको टोलीले आज बिहान १० बजेतिर उनीहरुलाई बन्दूकसहित पक्राउ गरेको हो।

उनीहरुका घरमा अवैध भरुवा बन्दूक रहेको स्थानीय बासिन्दाको सूचनाका आधारमा खानतलासी गर्दा हतियार फेला परेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

रासस

" /> पाल्पा। रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीको बल्गामा अवैध भरुवा बन्दूकसहित दुई जना पक्राउ परेका छन्। प्रहरीले आज एकै परिवारका दाजुभाइलाई पक्राउ गरेको हो।

पक्राउ परेकामा भुवनपोखरीका ४७ वर्षीय भोजबहादुर र २१ वर्षीय दीपेन्द्र खाम्चा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मदन गिरीले जानकारी दिए। मुझुङ्ग प्रहरी कार्यालयको टोलीले आज बिहान १० बजेतिर उनीहरुलाई बन्दूकसहित पक्राउ गरेको हो।

उनीहरुका घरमा अवैध भरुवा बन्दूक रहेको स्थानीय बासिन्दाको सूचनाका आधारमा खानतलासी गर्दा हतियार फेला परेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

रासस

"> बन्दूकसहित दाजुभाइ पक्राउ: Dekhapadhi
बन्दूकसहित दाजुभाइ पक्राउ <p style="text-align: justify;">पाल्पा। रैनादेवी छहरा गाउँपालिका&ndash;३ भुवनपोखरीको बल्गामा अवैध भरुवा बन्दूकसहित दुई जना पक्राउ परेका छन्। प्रहरीले आज एकै परिवारका दाजुभाइलाई पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">पक्राउ परेकामा&nbsp;भुवनपोखरीका ४७ वर्षीय भोजबहादुर र २१ वर्षीय दीपेन्द्र खाम्चा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मदन गिरीले जानकारी दिए। मुझुङ्ग प्रहरी कार्यालयको टोलीले आज बिहान १० बजेतिर उनीहरुलाई बन्दूकसहित पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">उनीहरुका घरमा अवैध भरुवा बन्दूक रहेको स्थानीय बासिन्दाको सूचनाका आधारमा&nbsp;खानतलासी गर्दा हतियार फेला परेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।</p> <p style="text-align: justify;"><em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्