मकवानपुर। पहिरोका कारण अवरुद्ध त्रिभुवन राजपथ हिजो साँझबाट पुनः सञ्चालनमा आएको छ।

सडक विभागको डोजरले पहिरो हटाएपछि राजमार्ग पुनःसञ्चालनमा आएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले बताए।

सडक पुनः सञ्चालन भएपछि राजपथमा अलपत्र भएका सवारी साधन गन्तव्यतर्फ लागेका छन्। मकवानपुरको थाहा नगरपालिका–१२ गैरीगाउँस्थित ढुङ्गाखानीमा पहिरो खसेपछि एक जनाको मृत्यु हुनुको साथै एक्साभेटरसहित चार गाडी पुरिएका थिए। 

पहिरोले सडक अवरुद्ध भएको थियो।  रासस

" /> मकवानपुर। पहिरोका कारण अवरुद्ध त्रिभुवन राजपथ हिजो साँझबाट पुनः सञ्चालनमा आएको छ।

सडक विभागको डोजरले पहिरो हटाएपछि राजमार्ग पुनःसञ्चालनमा आएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले बताए।

सडक पुनः सञ्चालन भएपछि राजपथमा अलपत्र भएका सवारी साधन गन्तव्यतर्फ लागेका छन्। मकवानपुरको थाहा नगरपालिका–१२ गैरीगाउँस्थित ढुङ्गाखानीमा पहिरो खसेपछि एक जनाको मृत्यु हुनुको साथै एक्साभेटरसहित चार गाडी पुरिएका थिए। 

पहिरोले सडक अवरुद्ध भएको थियो।  रासस

"> पहिरोले अवरुद्ध त्रिभुवन राजपथ सञ्चालनमा आयो    : Dekhapadhi
पहिरोले अवरुद्ध त्रिभुवन राजपथ सञ्चालनमा आयो     <p style="text-align: justify;">मकवानपुर। पहिरोका कारण अवरुद्ध त्रिभुवन राजपथ हिजो साँझबाट पुनः सञ्चालनमा आएको छ।</p> <p style="text-align: justify;">सडक विभागको डोजरले पहिरो हटाएपछि राजमार्ग पुनःसञ्चालनमा आएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले बताए।</p> <p style="text-align: justify;">सडक पुनः सञ्चालन भएपछि राजपथमा अलपत्र भएका सवारी साधन गन्तव्यतर्फ लागेका छन्। मकवानपुरको थाहा नगरपालिका&ndash;१२ गैरीगाउँस्थित ढुङ्गाखानीमा पहिरो खसेपछि एक जनाको मृत्यु हुनुको साथै एक्साभेटरसहित चार गाडी पुरिएका थिए।&nbsp;</p> <p style="text-align: justify;">पहिरोले सडक अवरुद्ध भएको थियो। <em>&nbsp;रासस</em></p>
प्रतिक्रिया दिनुहोस्