काठमाडौं। अमेरिका र चीनबीच शनिबार पूर्व सहमति अनुसार पहिलो चरणको व्यापार सम्झौताको बारेमा छलफल हुने भएको छ।

कोरोनाभाइरसले विश्व अर्थतन्त्रलाई प्रभावित पार्नु पहिले दुई आर्थिक शक्तिबीचको सम्बन्धमा समस्या देखिइरहेका समय पूर्व सहमति अनुसार छलफललाई अगाडि बढाउन लागिएको हो। विश्वका दुई प्रमुख अर्थतन्त्रबीच सन् २०२० मा उल्लेख्य व्यापार वार्ता तथा सम्झौता हुने अनुमान गरिएको थियो। तर अपेक्षा अनुसार वार्ता अघि बढ्न सकिरहेको थिएन।

वार्ताबारे अमेरिकी तथा चिनियाँ सरकार दुवैले पुष्टि गरेका छैनन् तर सम्झौताले हरेक छ महिनामा बैठक बस्ने प्रावधान अनुसार शनिबार वार्ता हुनेछ। यद्यपि यो वार्ताले खासै महत्वपूर्ण सहमति गरिहाल्ने विश्वास विश्लेषकहरूले लिएका छैनन्।

महामारीले विश्वव्यापी वृद्धि र व्यापारमा ऐतिहासिक संकुचन निम्त्याएको छ । विश्लेषकहरूले सम्झौतामा ठूला परिवर्तनलाई नकारे पनि सम्झौताका लागि वाशिङ्गटन उत्प्रेरक हुनेछ भनेका छन्।

वासिङटन र बेइजिङको जनवरी सम्झौताले महिनौं लामो व्यापार विवादलाई आंशिक सहमतिमा पुर्‍याएको थियो। सम्झौता अनुसार आगामी दुई वर्षभित्र बेइजिङले थप दुई खर्ब अमेरिकी डलर बराबरको अमेरिकी उत्पादन आयात गर्ने भनिएको थियो। ती अमेरिकी उत्पादनमा कार तथा मेसिनरी समान, तेल र कृषिलगायत रहेका छन्।

तर पछिल्ला केही महिना यता अमेरिका र चीनबीचको विवादका कारण चीनले अमेरिकाबाट प्रतिवद्धता अनुसार सामान खरिद गरेको छैन। अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनबाट आउने नेतृत्वले अहिले हुने सम्झौतालाई सहज नस्वीकार्न सक्ने अनुमानसहित चीनले वार्ता गर्न खासै उत्साह नदेखाएको देखिन्छ।

त्यस्तै अमेरिकी स्वेतहरूको मतले राष्ट्रपति बनेका डोनाल्ड ट्रम्पलाई चीनसँगको सम्बन्ध सुधारमा जति कडा बन्यो त्यति फाइदा हुनसक्ने देखेर ट्रम्पले चीनसँगको वार्तालाई थाति राखेर अघि बढेको अमेरिकी राजनीतिक जानकारहरूले बेलाबेलामा बिचारहरू व्यक्त गर्ने गरेका छन्।

शनिबार सुरू हुने व्यापार वार्ताले दुबै पक्ष अहिले पनि सम्झौता अनुरूप अघि बढ्न तयार रहने छन् वा सम्बन्ध थप विग्रिने छ भन्ने देखाउने बताइएको छ।

रासस

" /> काठमाडौं। अमेरिका र चीनबीच शनिबार पूर्व सहमति अनुसार पहिलो चरणको व्यापार सम्झौताको बारेमा छलफल हुने भएको छ।

"> महामारीबीच अमेरिका र चीनले व्यापार सम्झौताबारे छलफल गर्दै: Dekhapadhi
महामारीबीच अमेरिका र चीनले व्यापार सम्झौताबारे छलफल गर्दै

प्रतिक्रिया दिनुहोस्