डाेटी। विषालु सर्पको डसाइबाट ३० वर्षीया एक  महिलाको मृत्यु भएको छ।

प्रहरीचौकी चवराचौतराका अनुसार बोगटान फुडसिल गाउँपालिका-७, चवराचौतारा बस्ने खीमादेवी धामीको सर्पले डसेर मृत्यु भएको हो।

कैलालीको घोडाघोडी नगरपालिका-१ बेलार स्थायी ठेगाना भएकी निज महिला तीजका लागि श्रीमानसँगै माइती आएका थिइन्।

उनलाई दिउँसो माइती नजिकै सर्पले डसेको थियो।

उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटाेमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। रासस

" /> डाेटी। विषालु सर्पको डसाइबाट ३० वर्षीया एक  महिलाको मृत्यु भएको छ।

प्रहरीचौकी चवराचौतराका अनुसार बोगटान फुडसिल गाउँपालिका-७, चवराचौतारा बस्ने खीमादेवी धामीको सर्पले डसेर मृत्यु भएको हो।

कैलालीको घोडाघोडी नगरपालिका-१ बेलार स्थायी ठेगाना भएकी निज महिला तीजका लागि श्रीमानसँगै माइती आएका थिइन्।

उनलाई दिउँसो माइती नजिकै सर्पले डसेको थियो।

उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटाेमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। रासस

"> सर्पकाे डसाइबाट एक महिलाकाे मृत्यु: Dekhapadhi
सर्पकाे डसाइबाट एक महिलाकाे मृत्यु
डाेटी। विषालु सर्पको डसाइबाट ३० वर्षीया एक  महिलाको मृत्यु भएको छ।

प्रहरीचौकी चवराचौतराका अनुसार बोगटान फुडसिल गाउँपालिका-७, चवराचौतारा बस्ने खीमादेवी धामीको सर्पले डसेर मृत्यु भएको हो।

कैलालीको घोडाघोडी नगरपालिका-१ बेलार स्थायी ठेगाना भएकी निज महिला तीजका लागि श्रीमानसँगै माइती आएका थिइन्।

उनलाई दिउँसो माइती नजिकै सर्पले डसेको थियो।

उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटाेमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्