दाेलखा। कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि दोलखामा भदौ ६ गते सम्मका लागि लकडाउन घोषणा गरिएको छ।

आज साँझ बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले दोलखामा लकडाउन गर्ने निर्णय गरेको हो।

जिल्लाका केही स्थानीय तहमा समेत कोभिड-१९ का संक्रमित देखिएको र जिल्लामा संक्रमण फैलिन नदिन तथा  नियन्त्रणलाई प्रभावकारी बनाउनका लागि जिल्लाभर लकडाउन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए।

भोलि बिहान ६ बजेदेखि भदौ ६ गते राति १२ बजेसम्म अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन र जिल्लाभर सवारीसाधन सञ्चालन गर्न पूर्णरूपमा रोक लगाइएको छ।  रासस

" /> दाेलखा। कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि दोलखामा भदौ ६ गते सम्मका लागि लकडाउन घोषणा गरिएको छ।

आज साँझ बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले दोलखामा लकडाउन गर्ने निर्णय गरेको हो।

जिल्लाका केही स्थानीय तहमा समेत कोभिड-१९ का संक्रमित देखिएको र जिल्लामा संक्रमण फैलिन नदिन तथा  नियन्त्रणलाई प्रभावकारी बनाउनका लागि जिल्लाभर लकडाउन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए।

भोलि बिहान ६ बजेदेखि भदौ ६ गते राति १२ बजेसम्म अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन र जिल्लाभर सवारीसाधन सञ्चालन गर्न पूर्णरूपमा रोक लगाइएको छ।  रासस

"> दोलखामा भदौ ६ सम्म लकडाउन: Dekhapadhi
दोलखामा भदौ ६ सम्म लकडाउन <p style="text-align: justify;">दाेलखा। कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि दोलखामा भदौ ६ गते सम्मका लागि लकडाउन घोषणा गरिएको छ।</p> <p style="text-align: justify;">आज साँझ बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले दोलखामा लकडाउन गर्ने निर्णय गरेको हो।</p> <p style="text-align: justify;">जिल्लाका केही स्थानीय तहमा समेत कोभिड-१९ का संक्रमित देखिएको र जिल्लामा संक्रमण फैलिन नदिन तथा&nbsp; नियन्त्रणलाई प्रभावकारी बनाउनका लागि जिल्लाभर लकडाउन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए।</p> <p style="text-align: justify;">भोलि बिहान ६ बजेदेखि भदौ ६ गते राति १२ बजेसम्म अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन र जिल्लाभर सवारीसाधन सञ्चालन गर्न पूर्णरूपमा रोक लगाइएको छ।&nbsp; <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्