काठमाडाैं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत प्रहरी सहायक निरीक्षक दिलीप कार्कीलाई पक्राउ गरेको छ।
कार्कीले सो पेट्रोल पम्पमा रहँदा आर्थिक वर्ष २०७४/७५ र आव २०७५/७६ मा एक करोड आठ लाख ९९ हजार १८४ रूपैयाँ हिनामिना गरेको अभियोग लागेको छ।
प्रहरी प्रधान कार्यालय नक्सालको पत्रसहित बिहीबार आयोगमा जानकारी आएकाले कार्कीलाई पक्राउ गरिएको हो। आयोगका प्रवक्ता तारानाथ अधिकारीले अनुसन्धान भइरहेको बताए। रासस
" />

">
रकम हिनामिना गरेको आराेपमा प्रहरी सहायक निरीक्षक पक्राउ: Dekhapadhi
रकम हिनामिना गरेको आराेपमा प्रहरी सहायक निरीक्षक पक्राउ
<p style="text-align: justify;">काठमाडाैं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत प्रहरी सहायक निरीक्षक दिलीप कार्कीलाई पक्राउ गरेको छ।</p>
<p style="text-align: justify;">कार्कीले सो पेट्रोल पम्पमा रहँदा आर्थिक वर्ष २०७४/७५ र आव २०७५/७६ मा एक करोड आठ लाख ९९ हजार १८४ रूपैयाँ हिनामिना गरेको अभियोग लागेको छ।</p>
<p style="text-align: justify;">प्रहरी प्रधान कार्यालय नक्सालको पत्रसहित बिहीबार आयोगमा जानकारी आएकाले कार्कीलाई पक्राउ गरिएको हो। आयोगका प्रवक्ता तारानाथ अधिकारीले अनुसन्धान भइरहेको बताए। <em>रासस</em></p>