काठमाडौं। बेलारूसमा आन्दोलनको समाचार सङ्कलन तथा सम्प्रेषण गरेको आरोपमा नियन्त्रणमा लिइएका १० पत्रकारलाई अझै हिरासतमा राखिएको छ। उनीहरूलाई राष्ट्रिय शान्तिमा खलल पुर्‍याउने उद्देश्यले समाचारहरू सम्प्रेषण गरेको आरोपमा अभियोजनकर्ताहरूले हिरासतमा राखी छानविन गर्न अनुमति दिएका छन्। 

बेलारूसकोे पत्रकार महासङ्घ (बीएजे) का उपप्रमुख बोरिस गोरेत्स्कीका अनुसार आन्दोलनलाई मलजल गर्ने समाचार दिएको भन्दै उनीहरूलाई विभिन्न समयमा पक्राउ गरिएको हो। उनले भने, “हाम्रा दश सहकर्मी अझै पनि बेलारूसका विभिन्न क्षेत्रहरुमा हिरासतमा रहेका छन्। बेलारूसमा विपक्षीहरूको आन्दोलनले व्यापक रूप लिँदै गइरहेका समय पत्रकारहरूले आन्दोलनलाई मलजल दिने खालका सामग्री सम्प्रेषण गरेको आरोप लगाउँदै उनीहरूलाई केही दिन पहिले पक्राउ गरिएको हो।” 

गोरेत्स्कीले समाचार सङ्कलन तथा सम्प्रेषण गरेकै आरोपमा पक्राउ गरी हिरासतमा राखिएका सहकर्मीहरूलाई निशर्त रिहा गर्न सूचना तथा सञ्चार, गृह तथा सञ्चारमाध्यमका प्रतिनिधिहरू सम्मिलित एक बैठकमा माग गरेका छन्।  समाचार लेखेकै आधारमा पत्रकारलाई जेलमा राख्न नपाइने भन्दै उनले यस कदमको कडा विरोध पनि गरेका छन्।

" /> काठमाडौं। बेलारूसमा आन्दोलनको समाचार सङ्कलन तथा सम्प्रेषण गरेको आरोपमा नियन्त्रणमा लिइएका १० पत्रकारलाई अझै हिरासतमा राखिएको छ। उनीहरूलाई राष्ट्रिय शान्तिमा खलल पुर्‍याउने उद्देश्यले समाचारहरू सम्प्रेषण गरेको आरोपमा अभियोजनकर्ताहरूले हिरासतमा राखी छानविन गर्न अनुमति दिएका छन्। 

बेलारूसकोे पत्रकार महासङ्घ (बीएजे) का उपप्रमुख बोरिस गोरेत्स्कीका अनुसार आन्दोलनलाई मलजल गर्ने समाचार दिएको भन्दै उनीहरूलाई विभिन्न समयमा पक्राउ गरिएको हो। उनले भने, “हाम्रा दश सहकर्मी अझै पनि बेलारूसका विभिन्न क्षेत्रहरुमा हिरासतमा रहेका छन्। बेलारूसमा विपक्षीहरूको आन्दोलनले व्यापक रूप लिँदै गइरहेका समय पत्रकारहरूले आन्दोलनलाई मलजल दिने खालका सामग्री सम्प्रेषण गरेको आरोप लगाउँदै उनीहरूलाई केही दिन पहिले पक्राउ गरिएको हो।” 

गोरेत्स्कीले समाचार सङ्कलन तथा सम्प्रेषण गरेकै आरोपमा पक्राउ गरी हिरासतमा राखिएका सहकर्मीहरूलाई निशर्त रिहा गर्न सूचना तथा सञ्चार, गृह तथा सञ्चारमाध्यमका प्रतिनिधिहरू सम्मिलित एक बैठकमा माग गरेका छन्।  समाचार लेखेकै आधारमा पत्रकारलाई जेलमा राख्न नपाइने भन्दै उनले यस कदमको कडा विरोध पनि गरेका छन्।

"> बेलारुसका १० पत्रकारलाई हिरासतमा राख्न अनुमति: Dekhapadhi आन्दोलनलाई मलजल गर्ने समाचार दिएको भन्दै पत्रकारहरूलाई विभिन्न समयमा पक्राउ गरिएको हो।
  • राष्ट्रिय शान्तिमा खलल पुर्‍याउने उद्देश्यले समाचारहरू सम्प्रेषण गरेको आरोपमा अभियोजनकर्ताहरूले हिरासतमा राखी छानविन गर्न अनुमति दिएका छन्। 
  • ">
    बेलारुसका १० पत्रकारलाई हिरासतमा राख्न अनुमति <p style="text-align: justify;">काठमाडौं। बेलारूसमा आन्दोलनको समाचार सङ्कलन तथा सम्प्रेषण गरेको आरोपमा नियन्त्रणमा लिइएका १० पत्रकारलाई अझै हिरासतमा&nbsp;राखिएको छ।&nbsp;उनीहरूलाई राष्ट्रिय शान्तिमा खलल पुर्&zwj;याउने&nbsp;उद्देश्यले समाचारहरू सम्प्रेषण गरेको आरोपमा अभियोजनकर्ताहरूले हिरासतमा राखी छानविन गर्न अनुमति दिएका छन्।&nbsp;</p> <p style="text-align: justify;">बेलारूसकोे पत्रकार महासङ्घ (बीएजे) का उपप्रमुख बोरिस गोरेत्स्कीका अनुसार&nbsp;आन्दोलनलाई मलजल गर्ने समाचार दिएको भन्दै उनीहरूलाई विभिन्न समयमा पक्राउ गरिएको हो। उनले भने, &ldquo;हाम्रा&nbsp;दश सहकर्मी अझै पनि बेलारूसका&nbsp;विभिन्न क्षेत्रहरुमा हिरासतमा रहेका छन्। बेलारूसमा विपक्षीहरूको आन्दोलनले व्यापक रूप लिँदै गइरहेका समय पत्रकारहरूले आन्दोलनलाई मलजल दिने खालका सामग्री सम्प्रेषण गरेको आरोप लगाउँदै उनीहरूलाई केही दिन पहिले पक्राउ गरिएको हो।&rdquo;&nbsp;</p> <p style="text-align: justify;">गोरेत्स्कीले समाचार सङ्कलन तथा सम्प्रेषण गरेकै आरोपमा पक्राउ गरी हिरासतमा राखिएका सहकर्मीहरूलाई निशर्त रिहा गर्न सूचना तथा सञ्चार, गृह तथा सञ्चारमाध्यमका प्रतिनिधिहरू सम्मिलित एक बैठकमा माग गरेका छन्।&nbsp; समाचार लेखेकै आधारमा पत्रकारलाई जेलमा राख्न नपाइने भन्दै उनले यस कदमको कडा विरोध पनि गरेका छन्।</p>
    प्रतिक्रिया दिनुहोस्