झापामा शिशु मृत फेला
<p style="text-align: justify;">काठमाडौं। झापाको कचनकबल गाउँपालिका-५, फूलबारी बस्ने सुतारु मियाको १८ महिनाको छोरा सोनेल मिया मृत फेला परेका छन्।</p>
<p style="text-align: justify;">घरदेखि करिब १०० मिटर टाढा खोलामा साेनेल शुक्रबार मृत अवस्थामा फेला परेका हुन्।</p>
<p style="text-align: justify;">घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
