काठमाडौं। आफूलाई पत्रकार बताउँदै एक व्यापारीलाई धम्क्याएर ठगी गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर-११ बाट ३६ वर्षीय शंकरप्रसाद अधिकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। अधिकारी धादिङको नीलकण्ठ नगरपालिका–१४ का हुन्।
‘आलोचना’ साप्ताहिकको संवाददाता बताएर काठमाडौंका एक व्यवसायीलाई अधिकारीले ठग्न खोजेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार अधिकारीले एक व्यापारीलाई उनकाविरुद्ध अख्तियारमा मुद्दा परेको र उक्त मुद्दा मिलाइदिन भनेर ५ लाख रुपैयाँ मागेका थिए। अधिकारीले सीआईबीका मुद्दा हेर्ने प्रहरी निरीक्षकका लागि भनेर रकम मागेको प्रहरीको भनाइ छ।
मागे जति पैसा दिए मुद्दा रद्द बनाउने नभए कुनै पनि समयमा पक्राउ गराउने भन्दै अधिकारीले ती व्यापारीलाई धम्क्याएका थिए। सीआईबीकै टोलीले अधिकारीलाई पक्राउ गरेको हो। उनलाई कारवाहीका लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ।
" />

अख्तियार र सीआईबीको डर देखाउँदै रकम असुल्न खोज्ने पक्राउ
<p style="text-align: justify;">काठमाडौं। आफूलाई पत्रकार बताउँदै एक व्यापारीलाई धम्क्याएर ठगी गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर-११ बाट ३६ वर्षीय शंकरप्रसाद अधिकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। अधिकारी धादिङको नीलकण्ठ नगरपालिका–१४ का हुन्।</p>
<p style="text-align: justify;">‘आलोचना’ साप्ताहिकको संवाददाता बताएर काठमाडौंका एक व्यवसायीलाई अधिकारीले ठग्न खोजेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार अधिकारीले एक व्यापारीलाई उनकाविरुद्ध अख्तियारमा मुद्दा परेको र उक्त मुद्दा मिलाइदिन भनेर ५ लाख रुपैयाँ मागेका थिए। अधिकारीले सीआईबीका मुद्दा हेर्ने प्रहरी निरीक्षकका लागि भनेर रकम मागेको प्रहरीको भनाइ छ।</p>
<p style="text-align: justify;">मागे जति पैसा दिए मुद्दा रद्द बनाउने नभए कुनै पनि समयमा पक्राउ गराउने भन्दै अधिकारीले ती व्यापारीलाई धम्क्याएका थिए। सीआईबीकै टोलीले अधिकारीलाई पक्राउ गरेको हो। उनलाई कारवाहीका लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ।<br />
</p>