काठमाडौं। आज रातिदेखि काठमाडौंमा पनि निषेधाज्ञा आदेश भएको छ। प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आज राति १२ बजेदेखि लागू हुनेगरी काठमाडौंभरि निषेधाज्ञा जारी गरेका हुन्। निषेधाज्ञा भदौ १५ गते राति १२ बजेसम्मका लागि घोषणा गरिएको छ।
कोरोना भाइरस संक्रमण बढेको र यसलाई नियन्त्रणका लागि भन्दै निषेधाज्ञा जारी गरिएको काठमाडौं प्रशासनले जनाएको छ। निषेधाज्ञामा बन्देज गरिएका गतिविधि गरेमा कारबाही गरिने पनि काठमाडौं प्रशासनको चेतावनी छ।
" />

काठमाडौंमा पनि निषेधाज्ञा
<p style="text-align: justify;">काठमाडौं। आज रातिदेखि काठमाडौंमा पनि निषेधाज्ञा आदेश भएको छ। प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आज राति १२ बजेदेखि लागू हुनेगरी काठमाडौंभरि निषेधाज्ञा जारी गरेका हुन्। निषेधाज्ञा भदौ १५ गते राति १२ बजेसम्मका लागि घोषणा गरिएको छ।</p>
<p style="text-align: justify;">कोरोना भाइरस संक्रमण बढेको र यसलाई नियन्त्रणका लागि भन्दै निषेधाज्ञा जारी गरिएको काठमाडौं प्रशासनले जनाएको छ। निषेधाज्ञामा बन्देज गरिएका गतिविधि गरेमा कारबाही गरिने पनि काठमाडौं प्रशासनको चेतावनी छ। </p>
<p style="text-align: justify;"><img alt="" src="/uploads/editor/2020-08-14/130442793117831872_4202729653130457_1002118254434556765_n.png" /></p>