काठमाडौं । कोरोना संक्रमणको महामारी फैलिएपछि सर्वोच्च अदालतको सेवा प्रवाह पनि सीमित भएको छ। सर्वोच्च अदालतले त्यहाँबाट प्रवाह हुने सेवा खुम्च्याएको छ।

आउँदो भदौ १५ गतेसम्मका लागि सेवा सीमित गरिएको सर्वोच्चले जनाएको छ। यो बीचमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता र सुनुवाइ भने नियमित नै हुनेछ। त्यस्तै संवेदनशील विषयका मुद्दा र तत्काल सुनुवाइ गर्नुपर्ने प्रकृतिको रिट निवेदनको दर्ता तथा सुनुवाइ सेवा पनि नियमित नै रहनेछ।

अदालतका सहरजिष्ट्रारद्धारा जारी सूचनामा कोरोना संक्रमणको महामारीले गर्दा अदालतको सेवा प्रवाहमा सङ्कुचन गर्नु परेको उल्लेख छ।

केही न्यायाधीशको निजी सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको अदालतले जनाएको छ। निजी सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएपछि न्यायाधीशहरू पनि घर एकान्तवास (आइसोलेसनमा) बस्नु परेको सूचनामा भनिएको छ।

काठमाडौंमा दिनहुँ कोरोना संक्रमण बढ्दो छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार मात्रै ११९ जनामा कोरोना संक्रमण देखिएको छ।

संक्रमण बढीरहेको अवस्थामा कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोशियसनले सेवा प्रवाह सीमित गर्न सर्वोच्चलाई सुझाएका थियो।

" /> काठमाडौं । कोरोना संक्रमणको महामारी फैलिएपछि सर्वोच्च अदालतको सेवा प्रवाह पनि सीमित भएको छ। सर्वोच्च अदालतले त्यहाँबाट प्रवाह हुने सेवा खुम्च्याएको छ।

आउँदो भदौ १५ गतेसम्मका लागि सेवा सीमित गरिएको सर्वोच्चले जनाएको छ। यो बीचमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता र सुनुवाइ भने नियमित नै हुनेछ। त्यस्तै संवेदनशील विषयका मुद्दा र तत्काल सुनुवाइ गर्नुपर्ने प्रकृतिको रिट निवेदनको दर्ता तथा सुनुवाइ सेवा पनि नियमित नै रहनेछ।

अदालतका सहरजिष्ट्रारद्धारा जारी सूचनामा कोरोना संक्रमणको महामारीले गर्दा अदालतको सेवा प्रवाहमा सङ्कुचन गर्नु परेको उल्लेख छ।

केही न्यायाधीशको निजी सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको अदालतले जनाएको छ। निजी सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएपछि न्यायाधीशहरू पनि घर एकान्तवास (आइसोलेसनमा) बस्नु परेको सूचनामा भनिएको छ।

काठमाडौंमा दिनहुँ कोरोना संक्रमण बढ्दो छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार मात्रै ११९ जनामा कोरोना संक्रमण देखिएको छ।

संक्रमण बढीरहेको अवस्थामा कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोशियसनले सेवा प्रवाह सीमित गर्न सर्वोच्चलाई सुझाएका थियो।

"> सर्वोच्चको सेवामा सङ्कुचन: बन्दीप्रत्यक्षीकरण र संवेदनशील मुद्दाका काम मात्र हुने: Dekhapadhi
सर्वोच्चको सेवामा सङ्कुचन: बन्दीप्रत्यक्षीकरण र संवेदनशील मुद्दाका काम मात्र हुने
काठमाडौं । कोरोना संक्रमणको महामारी फैलिएपछि सर्वोच्च अदालतको सेवा प्रवाह पनि सीमित भएको छ। सर्वोच्च अदालतले त्यहाँबाट प्रवाह हुने सेवा खुम्च्याएको छ।

आउँदो भदौ १५ गतेसम्मका लागि सेवा सीमित गरिएको सर्वोच्चले जनाएको छ। यो बीचमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता र सुनुवाइ भने नियमित नै हुनेछ। त्यस्तै संवेदनशील विषयका मुद्दा र तत्काल सुनुवाइ गर्नुपर्ने प्रकृतिको रिट निवेदनको दर्ता तथा सुनुवाइ सेवा पनि नियमित नै रहनेछ।

अदालतका सहरजिष्ट्रारद्धारा जारी सूचनामा कोरोना संक्रमणको महामारीले गर्दा अदालतको सेवा प्रवाहमा सङ्कुचन गर्नु परेको उल्लेख छ।

केही न्यायाधीशको निजी सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको अदालतले जनाएको छ। निजी सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएपछि न्यायाधीशहरू पनि घर एकान्तवास (आइसोलेसनमा) बस्नु परेको सूचनामा भनिएको छ।

काठमाडौंमा दिनहुँ कोरोना संक्रमण बढ्दो छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार मात्रै ११९ जनामा कोरोना संक्रमण देखिएको छ।

संक्रमण बढीरहेको अवस्थामा कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोशियसनले सेवा प्रवाह सीमित गर्न सर्वोच्चलाई सुझाएका थियो।

प्रतिक्रिया दिनुहोस्