काठमाडौं। नेपाली सेनामा कोरोना संक्रमितको संख्या २३३ पुगेको छ।
संक्रमितमध्ये ८१ जना निको भइसकेका छन् भने १५२ जना उपचारत छन्।
“हालसम्म २३३ जना सेनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। संक्रमितमध्ये ८१ जना निको भइसकेका छन् र १५२ जना उपचारत छन्,” नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले देखापढीसँग भने।
संक्रमित सेनाहरूको १६ स्थानमा उपचार भइरहेको उनले जनाए। सबैजनालाई सेनाको सम्बन्धित ब्यारेकमा आइसोलेसनमा राखिएको छ।
“संक्रमित सबै सैनिकको अवस्था सामान्य छ,” सैनिक प्रवक्ता पौडेलले भने।
" /> काठमाडौं। नेपाली सेनामा कोरोना संक्रमितको संख्या २३३ पुगेको छ।संक्रमितमध्ये ८१ जना निको भइसकेका छन् भने १५२ जना उपचारत छन्।

">