काठमाडौं। सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीको पहिरोग्रस्त क्षेत्रको गृहमन्त्री रामबहादुर थापाले अवलोकन गरेका छन्। सो क्रममा उनले पीडित परिवारलाई केही राहत पनि वितरण पनि हस्तान्तरण गरे। आज विहान लिदीमा गएको पहिरोमा ३७ घर पुरिएका थिए। जसमा ३८ जना परेका थिए। पुरिएकामध्ये अहिलेसम्म ११ जनाको शव निकालिसकिएको छ।
गृहमन्त्री थापा नेपाली सेनाको एमआई–१७ हेलिकप्टरमा लिदी पुगेका थिए। थापाले सिन्धुपाल्चोकको चौतारा पुगेर राहत सामग्री लिएर गएका थिए।
उनले पहिरो प्रभावितहरूका लागि ४० वटा त्रिपाल, ४० वटा टेन्ट र म्याट्रेस राहत स्वरुप हस्तान्तरण गरेको पहिरो प्रभावित क्षेत्रमै रहेकी जुगल गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तमाङले बताइन्।
पहिरो प्रभावित क्षेत्रका स्थानीयले गृहमन्त्री समक्ष बस्ती सारेर आफूहरूलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिदिन माग गरेका थिए। जवाफमा गृहमन्त्री थापाले चाँडै नै उपयुक्त ठाउँमा बस्ती सार्न सहयोग गर्ने प्रतिबद्धता जनाएको उपाध्यक्ष तामाङले बताइन्।
गृहमन्त्री घटनास्थल पुगेपछि शोकसभा पनि गरिएको थियो। जहाँ गृहमन्त्रीले पहिरोमा परेर ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए।
जिल्ला विपद् व्यवस्थापन कार्यालय सिन्धुपाल्चोकले लिदीमा पहिरोमा परेर मृत्यु भएकाहरूलाई दामसाही रूपमा बाँड्ने गरी दुई लाख रूपैयाँ उपलब्ध गराएको तमाङले जानकारी दिइन्।

जुगलको लिदी पुगेर गृहमन्त्रीले भने- जोखिमपूर्ण बस्ती सार्छौं: Dekhapadhi
पहिरो प्रभावितहरुका लागि टेन्ट, त्रिपाल र म्याट्रेस लगायतका सामग्री वितरण।
मृतकका परिवारलाई दामसाही बाँड्ने गरी दुई लाख रुपैयाँ हस्तान्तरण।
जुगलको लिदी पुगेर गृहमन्त्रीले भने- जोखिमपूर्ण बस्ती सार्छौं