काठमाडौं। सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ मा लिदीमा गएको पहिरोमा पुरिएकामध्ये ११ जनाको शव निकालिएको छ।

११ मध्ये तीनजना बालबालिका रहेको जुगल गाउँपालिकाकी उपप्रमुख सिर्जना तमाङले बताइन्।

आज बिहान साढे ६ बजे गएको पहिरोमा ३८ जना हराइरहेका थिए। त्यसमध्ये ११ जनाको शव निकालिएको तमाङले बताइन्।

पहिरोबाट ३७ घरमा क्षति पुगेको छ। पहिरो प्रभावित क्षेत्रमा सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री रामबहादुर थापा पुगेर फर्किएका छन्।

गृहमन्त्री थापाले पहिरो प्रभावित गाउँको वस्ती स्थानान्तरणमा सहयोग गर्ने आश्वासन दिएर फर्किएको गाउँपालिका उपप्रमुख सिर्जना तमाङले बताइन्।

" /> काठमाडौं। सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ मा लिदीमा गएको पहिरोमा पुरिएकामध्ये ११ जनाको शव निकालिएको छ।

११ मध्ये तीनजना बालबालिका रहेको जुगल गाउँपालिकाकी उपप्रमुख सिर्जना तमाङले बताइन्।

आज बिहान साढे ६ बजे गएको पहिरोमा ३८ जना हराइरहेका थिए। त्यसमध्ये ११ जनाको शव निकालिएको तमाङले बताइन्।

पहिरोबाट ३७ घरमा क्षति पुगेको छ। पहिरो प्रभावित क्षेत्रमा सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री रामबहादुर थापा पुगेर फर्किएका छन्।

गृहमन्त्री थापाले पहिरो प्रभावित गाउँको वस्ती स्थानान्तरणमा सहयोग गर्ने आश्वासन दिएर फर्किएको गाउँपालिका उपप्रमुख सिर्जना तमाङले बताइन्।

"> जुगल पहिरो अपडेट : तीन बालबालिकासहित ११ जनाकाे शव निकालियो: Dekhapadhi
जुगल पहिरो अपडेट : तीन बालबालिकासहित ११ जनाकाे शव निकालियो
काठमाडौं। सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ मा लिदीमा गएको पहिरोमा पुरिएकामध्ये ११ जनाको शव निकालिएको छ।

११ मध्ये तीनजना बालबालिका रहेको जुगल गाउँपालिकाकी उपप्रमुख सिर्जना तमाङले बताइन्।

आज बिहान साढे ६ बजे गएको पहिरोमा ३८ जना हराइरहेका थिए। त्यसमध्ये ११ जनाको शव निकालिएको तमाङले बताइन्।

पहिरोबाट ३७ घरमा क्षति पुगेको छ। पहिरो प्रभावित क्षेत्रमा सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री रामबहादुर थापा पुगेर फर्किएका छन्।

गृहमन्त्री थापाले पहिरो प्रभावित गाउँको वस्ती स्थानान्तरणमा सहयोग गर्ने आश्वासन दिएर फर्किएको गाउँपालिका उपप्रमुख सिर्जना तमाङले बताइन्।

प्रतिक्रिया दिनुहोस्