काठमाडौं। रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का सदरमुकाम मन्थलीबाट पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक (डीएसपी) वसन्त पाठकले अध्यक्ष खड्कालाई अपहरण तथा शरीर बन्धकसम्बन्धी कसूर अभियाेगमा पक्राउ गरिएको बताए।

“दर्पण घिसिङको उजुरीका आधारमा अध्यक्ष खड्कालाई शुक्रबार मन्थलीबाट नियन्त्रण लिएका हौं”, उनले देखापढीसँग भने, “अपहरण तथा शरीर बन्धकसम्बन्धी कसूरमा अनुसन्धान सुरु गरेका छौं।”

अध्यक्ष खड्काले आफ्नो कार्यकक्षमा थुनेर जबर्जस्ती विभिन्न कागजातमा हस्ताक्षर गर्न लगाएको दर्पणले दिएको उजुरीमा उल्लेख रहेको डीएसपी पाठकले बताए।

" /> काठमाडौं। रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का सदरमुकाम मन्थलीबाट पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक (डीएसपी) वसन्त पाठकले अध्यक्ष खड्कालाई अपहरण तथा शरीर बन्धकसम्बन्धी कसूर अभियाेगमा पक्राउ गरिएको बताए।

“दर्पण घिसिङको उजुरीका आधारमा अध्यक्ष खड्कालाई शुक्रबार मन्थलीबाट नियन्त्रण लिएका हौं”, उनले देखापढीसँग भने, “अपहरण तथा शरीर बन्धकसम्बन्धी कसूरमा अनुसन्धान सुरु गरेका छौं।”

अध्यक्ष खड्काले आफ्नो कार्यकक्षमा थुनेर जबर्जस्ती विभिन्न कागजातमा हस्ताक्षर गर्न लगाएको दर्पणले दिएको उजुरीमा उल्लेख रहेको डीएसपी पाठकले बताए।

"> अपहरण तथा शरीर बन्धक कसूरमा लिखु तामाकोशी गाउँपालिका अध्यक्ष पक्राउ: Dekhapadhi
अपहरण तथा शरीर बन्धक कसूरमा लिखु तामाकोशी गाउँपालिका अध्यक्ष पक्राउ <p style="text-align: justify;">काठमाडौं। रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का सदरमुकाम मन्थलीबाट पक्राउ परेका छन्।</p> <p style="text-align: justify;">जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक (डीएसपी) वसन्त पाठकले अध्यक्ष खड्कालाई अपहरण तथा शरीर बन्धकसम्बन्धी कसूर अभियाेगमा पक्राउ गरिएको बताए।</p> <p style="text-align: justify;">&ldquo;दर्पण घिसिङको उजुरीका आधारमा अध्यक्ष खड्कालाई शुक्रबार मन्थलीबाट नियन्त्रण लिएका हौं&rdquo;, उनले देखापढीसँग भने, &ldquo;अपहरण तथा शरीर बन्धकसम्बन्धी कसूरमा अनुसन्धान सुरु गरेका छौं।&rdquo;</p> <p style="text-align: justify;">अध्यक्ष खड्काले आफ्नो कार्यकक्षमा थुनेर जबर्जस्ती विभिन्न कागजातमा हस्ताक्षर गर्न लगाएको दर्पणले दिएको उजुरीमा उल्लेख रहेको डीएसपी पाठकले बताए।</p>
प्रतिक्रिया दिनुहोस्