काठमाडौं। बूढानीलकण्ठ नगरपालिकाको १० नम्बर वडाभित्र पाँच जनाभन्दा बढी भेला हुन नपाइने भएको छ। कोरोना संक्रमितको संख्या बढेपछि वडा कार्यालयले आज सूचना जारी गर्दै वडाभित्रका कुनै पनि स्थानमा पाँच जनाभन्दा बढी भेला हुन नपाइने जानकारी गराएको हो।

वडास्तरीय विपद् व्यवस्थापन समितिको निर्णय तथा नगरपालिकाले जारी गरेको सूचनाबमोजिम वडा कार्यालयले ५ जनाभन्दा बढीलाई एकैसाथ भेला हुन रोक लगाएको हो।

वडाले मिलनचोक, आकाशेधारा ह्यान्डबल ग्राउन्ड, बालुवाखानी चोक, रूद्रमति चोक, फ्रेण्डसीप क्लवलगायत अति भीडभाड हुने क्षेत्रमा ठेला गाडा तथा फुटपाथमा व्यापार व्यवसाय सञ्चालन गर्नसमेत रोक लगाएको छ।

उक्त वडाका अध्यक्ष नवराज भट्टराईका अनुसार बिहीबारसम्म वडाभित्र संक्रमितको संख्या १४ पुगेको छ। संक्रमितमध्ये नौ जना आफ्नै घरमा आइसोलेसनमा छन् भने पाँच जना अस्पतालमा भर्ना भएका छन्। दुई जना उपचारपछि निको भइसकेको उनले जानकारी दिएका छन्।

संक्रमितहरू मिलनचोक, पञ्चकुमारी, तरकारी बजार, बेख, पञ्चकन्या चोक, रूद्रमति चोक, ज्योतिनगर, एकताबस्तीलगायत स्थानका रहेको उनले जानकारी दिएका छन्। वडाध्यक्ष भट्टराईले अति आवश्यक बाहेक घरबाहिर ननिस्कन, भीडभाड नगर्न तथा बाहिर निस्कनै परे भौतिक दूरी कायम गर्न वडावासीलाई आग्रह गरेका छन्।

वडाले कोरोना भाइरसको संक्रमण थप फैलिन नदिन वडाभित्रका संघ संस्था, टोल सुधार समिति, क्लवलगायतलाई परिचालन गर्ने निर्णयसमेत गरेको छ।

" /> काठमाडौं। बूढानीलकण्ठ नगरपालिकाको १० नम्बर वडाभित्र पाँच जनाभन्दा बढी भेला हुन नपाइने भएको छ। कोरोना संक्रमितको संख्या बढेपछि वडा कार्यालयले आज सूचना जारी गर्दै वडाभित्रका कुनै पनि स्थानमा पाँच जनाभन्दा बढी भेला हुन नपाइने जानकारी गराएको हो।

वडास्तरीय विपद् व्यवस्थापन समितिको निर्णय तथा नगरपालिकाले जारी गरेको सूचनाबमोजिम वडा कार्यालयले ५ जनाभन्दा बढीलाई एकैसाथ भेला हुन रोक लगाएको हो।

वडाले मिलनचोक, आकाशेधारा ह्यान्डबल ग्राउन्ड, बालुवाखानी चोक, रूद्रमति चोक, फ्रेण्डसीप क्लवलगायत अति भीडभाड हुने क्षेत्रमा ठेला गाडा तथा फुटपाथमा व्यापार व्यवसाय सञ्चालन गर्नसमेत रोक लगाएको छ।

उक्त वडाका अध्यक्ष नवराज भट्टराईका अनुसार बिहीबारसम्म वडाभित्र संक्रमितको संख्या १४ पुगेको छ। संक्रमितमध्ये नौ जना आफ्नै घरमा आइसोलेसनमा छन् भने पाँच जना अस्पतालमा भर्ना भएका छन्। दुई जना उपचारपछि निको भइसकेको उनले जानकारी दिएका छन्।

संक्रमितहरू मिलनचोक, पञ्चकुमारी, तरकारी बजार, बेख, पञ्चकन्या चोक, रूद्रमति चोक, ज्योतिनगर, एकताबस्तीलगायत स्थानका रहेको उनले जानकारी दिएका छन्। वडाध्यक्ष भट्टराईले अति आवश्यक बाहेक घरबाहिर ननिस्कन, भीडभाड नगर्न तथा बाहिर निस्कनै परे भौतिक दूरी कायम गर्न वडावासीलाई आग्रह गरेका छन्।

वडाले कोरोना भाइरसको संक्रमण थप फैलिन नदिन वडाभित्रका संघ संस्था, टोल सुधार समिति, क्लवलगायतलाई परिचालन गर्ने निर्णयसमेत गरेको छ।

"> बूढानीलकण्ठ-१० मा पाँच जनाभन्दा बढी भेला हुन नपाइने: Dekhapadhi कोरोना संक्रमितको संख्या बढेपछि कडाइ गर्ने वडास्तरीय विपद् व्यवस्थापन समितिको निर्णय।
• अति भीडभाड हुने क्षेत्रमा ठेला गाडा तथा फुटपाथमा व्यापार व्यवसाय सञ्चालन गर्नसमेत रोक।
• वडाभित्र संक्रमितको संख्या १४ पुग्यो।

बूढानीलकण्ठ-१० मा पाँच जनाभन्दा बढी भेला हुन नपाइने
काठमाडौं। बूढानीलकण्ठ नगरपालिकाको १० नम्बर वडाभित्र पाँच जनाभन्दा बढी भेला हुन नपाइने भएको छ। कोरोना संक्रमितको संख्या बढेपछि वडा कार्यालयले आज सूचना जारी गर्दै वडाभित्रका कुनै पनि स्थानमा पाँच जनाभन्दा बढी भेला हुन नपाइने जानकारी गराएको हो।

वडास्तरीय विपद् व्यवस्थापन समितिको निर्णय तथा नगरपालिकाले जारी गरेको सूचनाबमोजिम वडा कार्यालयले ५ जनाभन्दा बढीलाई एकैसाथ भेला हुन रोक लगाएको हो।

वडाले मिलनचोक, आकाशेधारा ह्यान्डबल ग्राउन्ड, बालुवाखानी चोक, रूद्रमति चोक, फ्रेण्डसीप क्लवलगायत अति भीडभाड हुने क्षेत्रमा ठेला गाडा तथा फुटपाथमा व्यापार व्यवसाय सञ्चालन गर्नसमेत रोक लगाएको छ।

उक्त वडाका अध्यक्ष नवराज भट्टराईका अनुसार बिहीबारसम्म वडाभित्र संक्रमितको संख्या १४ पुगेको छ। संक्रमितमध्ये नौ जना आफ्नै घरमा आइसोलेसनमा छन् भने पाँच जना अस्पतालमा भर्ना भएका छन्। दुई जना उपचारपछि निको भइसकेको उनले जानकारी दिएका छन्।

संक्रमितहरू मिलनचोक, पञ्चकुमारी, तरकारी बजार, बेख, पञ्चकन्या चोक, रूद्रमति चोक, ज्योतिनगर, एकताबस्तीलगायत स्थानका रहेको उनले जानकारी दिएका छन्। वडाध्यक्ष भट्टराईले अति आवश्यक बाहेक घरबाहिर ननिस्कन, भीडभाड नगर्न तथा बाहिर निस्कनै परे भौतिक दूरी कायम गर्न वडावासीलाई आग्रह गरेका छन्।

वडाले कोरोना भाइरसको संक्रमण थप फैलिन नदिन वडाभित्रका संघ संस्था, टोल सुधार समिति, क्लवलगायतलाई परिचालन गर्ने निर्णयसमेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्