काठमाडाैं। प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाको सहायक रथीबाट उपरथी दर्जामा पदोन्नति भएका विज्ञानदेव पाण्डेलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।
सैनिक मुख्यालय जंगी अड्डामा आज आयोजित एक कार्यक्रम बीच प्रधानसेनापति थापाले पाण्डेलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
साउन २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले पाण्डेलाई सहायक रथीबाट उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो।
उपरथीमा पदोन्नति भएका पाण्डेलाई उत्तर पश्चिम पृतना मुख्यालयको पृतनापतिको जिम्मेवारी दिइएको छ। यसअघि उनी सैनिक प्रवक्ताको भूमिकामा थिए।
" /> काठमाडाैं। प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाको सहायक रथीबाट उपरथी दर्जामा पदोन्नति भएका विज्ञानदेव पाण्डेलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।सैनिक मुख्यालय जंगी अड्डामा आज आयोजित एक कार्यक्रम बीच प्रधानसेनापति थापाले पाण्डेलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

">