काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२, लिदी र कालीकोटको महाबै गाउँपालिका-३ मा गएको पहिरोमा परी बेपत्ता भएकाहरूको चाँडो उद्धार गर्न सरकारलाई आग्रह गरेका छन्।

पहिरोमा परी घाइते भएकाहरूको तत्काल उपचारको व्यवस्था गर्न उनले ट्वीट गर्दै अनुरोध गरेका हुन्।

आज बिहान करिब साढे ६ बजे गएको पहिरोमा परी लिदी ३७ घर पुरिएको छ। पहिरोग्रस्त क्षेत्रबाट आठजनाको शव निकालिएको छ।

घटनास्थलमा बिहानै प्रतिनिधिसभा सभामुख अग्निप्रसाद सापकोटा पुगेका छन्। उनीसँग गएका सुरक्षाकर्मीहरू उद्धारमा खटिएका छन्।

यस्तै, कालीकोटको महाबै गाउँपालिकामा पनि पहिरोमा परी ६ जनाको मृत्यु भएको छ।

" /> काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२, लिदी र कालीकोटको महाबै गाउँपालिका-३ मा गएको पहिरोमा परी बेपत्ता भएकाहरूको चाँडो उद्धार गर्न सरकारलाई आग्रह गरेका छन्।

पहिरोमा परी घाइते भएकाहरूको तत्काल उपचारको व्यवस्था गर्न उनले ट्वीट गर्दै अनुरोध गरेका हुन्।

आज बिहान करिब साढे ६ बजे गएको पहिरोमा परी लिदी ३७ घर पुरिएको छ। पहिरोग्रस्त क्षेत्रबाट आठजनाको शव निकालिएको छ।

घटनास्थलमा बिहानै प्रतिनिधिसभा सभामुख अग्निप्रसाद सापकोटा पुगेका छन्। उनीसँग गएका सुरक्षाकर्मीहरू उद्धारमा खटिएका छन्।

यस्तै, कालीकोटको महाबै गाउँपालिकामा पनि पहिरोमा परी ६ जनाको मृत्यु भएको छ।

"> पहिरोमा बेपत्ता भएकाहरूको उद्धार चाँडो गर्न देउवाको आग्रह: Dekhapadhi
पहिरोमा बेपत्ता भएकाहरूको उद्धार चाँडो गर्न देउवाको आग्रह
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२, लिदी र कालीकोटको महाबै गाउँपालिका-३ मा गएको पहिरोमा परी बेपत्ता भएकाहरूको चाँडो उद्धार गर्न सरकारलाई आग्रह गरेका छन्।

पहिरोमा परी घाइते भएकाहरूको तत्काल उपचारको व्यवस्था गर्न उनले ट्वीट गर्दै अनुरोध गरेका हुन्।

आज बिहान करिब साढे ६ बजे गएको पहिरोमा परी लिदी ३७ घर पुरिएको छ। पहिरोग्रस्त क्षेत्रबाट आठजनाको शव निकालिएको छ।

घटनास्थलमा बिहानै प्रतिनिधिसभा सभामुख अग्निप्रसाद सापकोटा पुगेका छन्। उनीसँग गएका सुरक्षाकर्मीहरू उद्धारमा खटिएका छन्।

यस्तै, कालीकोटको महाबै गाउँपालिकामा पनि पहिरोमा परी ६ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्