काठमाडौं। सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीको पहिरो पीडितहरुका लागि आवश्यक राहत सामग्री लिएर गृहमन्त्री रामबहादुर थापा घटनास्थलतर्फ गएका छन्।

नेपाली सेनाको एमआई–१७ हेलिकप्टर लिएर उनी राहत सामग्रीसहित लिदी गएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए।

सिफारिस

“गृहमन्त्री सिन्धुपाल्चोकको सदरमुकाम चौतारा पुगेर राहत सामग्री हेलिकप्टरमा राखी घटनास्थलतर्फ जानुभएको छ,” पौडेलले भने। घटनास्थलमा उद्धारका लागि २७ जना सेना खटिएको पनि उनले बताए।

आज विहान ६ः३० बजे गएको पहिरोमा पुरिएकामध्ये पाँच जनाको शव निकालिएको वडा अध्यक्ष प्रताप लामाले बताएका छन्। पहिरोले ३७ घर पुरिएको छ। पहिरोमा ३८ जना हराइरहेको यकिन भएका मध्ये पाँच जनाको शव निकालिएको छ भने ३३ जना अझै वेपत्ता छन्।

" /> काठमाडौं। सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीको पहिरो पीडितहरुका लागि आवश्यक राहत सामग्री लिएर गृहमन्त्री रामबहादुर थापा घटनास्थलतर्फ गएका छन्।

नेपाली सेनाको एमआई–१७ हेलिकप्टर लिएर उनी राहत सामग्रीसहित लिदी गएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए।

सिफारिस

“गृहमन्त्री सिन्धुपाल्चोकको सदरमुकाम चौतारा पुगेर राहत सामग्री हेलिकप्टरमा राखी घटनास्थलतर्फ जानुभएको छ,” पौडेलले भने। घटनास्थलमा उद्धारका लागि २७ जना सेना खटिएको पनि उनले बताए।

आज विहान ६ः३० बजे गएको पहिरोमा पुरिएकामध्ये पाँच जनाको शव निकालिएको वडा अध्यक्ष प्रताप लामाले बताएका छन्। पहिरोले ३७ घर पुरिएको छ। पहिरोमा ३८ जना हराइरहेको यकिन भएका मध्ये पाँच जनाको शव निकालिएको छ भने ३३ जना अझै वेपत्ता छन्।

"> जुगल पहिरो अपडेट: गृहमन्त्री थापा राहत लिएर लिदीतर्फ: Dekhapadhi
जुगल पहिरो अपडेट: गृहमन्त्री थापा राहत लिएर लिदीतर्फ
काठमाडौं। सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीको पहिरो पीडितहरुका लागि आवश्यक राहत सामग्री लिएर गृहमन्त्री रामबहादुर थापा घटनास्थलतर्फ गएका छन्।

नेपाली सेनाको एमआई–१७ हेलिकप्टर लिएर उनी राहत सामग्रीसहित लिदी गएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए।

सिफारिस

ज्यान जोगाउन रातभर त्रिपालमा सुत्थे, विहान घर पुग्नासाथै पहिरोमा पुरिए

“गृहमन्त्री सिन्धुपाल्चोकको सदरमुकाम चौतारा पुगेर राहत सामग्री हेलिकप्टरमा राखी घटनास्थलतर्फ जानुभएको छ,” पौडेलले भने। घटनास्थलमा उद्धारका लागि २७ जना सेना खटिएको पनि उनले बताए।

आज विहान ६ः३० बजे गएको पहिरोमा पुरिएकामध्ये पाँच जनाको शव निकालिएको वडा अध्यक्ष प्रताप लामाले बताएका छन्। पहिरोले ३७ घर पुरिएको छ। पहिरोमा ३८ जना हराइरहेको यकिन भएका मध्ये पाँच जनाको शव निकालिएको छ भने ३३ जना अझै वेपत्ता छन्।

प्रतिक्रिया दिनुहोस्