काठमाडौं। विसं २०७२ सालको भूकम्पले क्षतिग्रस्त काष्ठमण्डप पुनर्निर्माणको काम काम ७० प्रतिशत पूरा भएको छ। काष्ठमण्डप पुनर्निर्माणको काम जनप्रतिनिधि र स्थानीयको प्रत्यक्ष सहभागितामा भइरहेको छ।

कोरोना महामारीका कारण केही समय काम स्थगित भएको थियो। वैशाख दोस्रो साताबाट भने नियमित काम भइरहेको काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए। शाक्यका अनुसार पहिलो तलाको सबै काम सकिएको छ। दोस्रो तलाको काम भइरहेको छ।

काष्ठमाण्डप पुनर्निर्माणमा प्राचिनकालमा प्रयोग गरिएका सामग्री र विधि नै प्रयोग गरिएको छ। ऐतिहासिकता जोगाउन भनेर पुनर्निर्माणमा आाधुनिक मेसिनरी सामानको प्रयोग गरिएको छैन।

काठमाडौं महानगरपालिका, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग र काष्ठमण्डप पुनर्निर्माण समितिले मिलेर यो काम गरिरहेका छन्। खर्च महानगरपालिकाले ब्यहोरिरहेको छ। महानगरपालिकाले तीन चरणमा गरेर साढे १० करोड रुपैयाँ पुनर्निर्माण समितिलाई उपलब्ध गराइसकेको छ।

कोरोना संक्रमणको जोखिम रहेकाले आवश्यक सावधानी अपनाएर काम गरिरहेको पुनर्निर्माण समितिले जनाएको छ। पुनर्निर्माणका लागि महोत्तरी, मकवानपुर र कञ्चनपुर जिल्लाबाट काठ ल्याइएको छ। रेट्रोग्राफी परीक्षण गरेर पुराना काठहरु पनि प्रयोग गरिएको छ।

" /> काठमाडौं। विसं २०७२ सालको भूकम्पले क्षतिग्रस्त काष्ठमण्डप पुनर्निर्माणको काम काम ७० प्रतिशत पूरा भएको छ। काष्ठमण्डप पुनर्निर्माणको काम जनप्रतिनिधि र स्थानीयको प्रत्यक्ष सहभागितामा भइरहेको छ।

कोरोना महामारीका कारण केही समय काम स्थगित भएको थियो। वैशाख दोस्रो साताबाट भने नियमित काम भइरहेको काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए। शाक्यका अनुसार पहिलो तलाको सबै काम सकिएको छ। दोस्रो तलाको काम भइरहेको छ।

काष्ठमाण्डप पुनर्निर्माणमा प्राचिनकालमा प्रयोग गरिएका सामग्री र विधि नै प्रयोग गरिएको छ। ऐतिहासिकता जोगाउन भनेर पुनर्निर्माणमा आाधुनिक मेसिनरी सामानको प्रयोग गरिएको छैन।

काठमाडौं महानगरपालिका, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग र काष्ठमण्डप पुनर्निर्माण समितिले मिलेर यो काम गरिरहेका छन्। खर्च महानगरपालिकाले ब्यहोरिरहेको छ। महानगरपालिकाले तीन चरणमा गरेर साढे १० करोड रुपैयाँ पुनर्निर्माण समितिलाई उपलब्ध गराइसकेको छ।

कोरोना संक्रमणको जोखिम रहेकाले आवश्यक सावधानी अपनाएर काम गरिरहेको पुनर्निर्माण समितिले जनाएको छ। पुनर्निर्माणका लागि महोत्तरी, मकवानपुर र कञ्चनपुर जिल्लाबाट काठ ल्याइएको छ। रेट्रोग्राफी परीक्षण गरेर पुराना काठहरु पनि प्रयोग गरिएको छ।

"> काष्ठमण्डपको काम धमाधम, पहिलो तलाको काम सकियो: Dekhapadhi वैशाख दोस्रो साताबाट नियमित काम भइरहेको छ र ७० प्रतिशत काम पूरा भइसकेको छ।
• काष्ठमाण्डप पुनर्निर्माणमा प्राचिनकालमा प्रयोग गरिएका सामग्री र विधि नै प्रयोग।
• महानगरपालिकाले पुनर्निर्माणका लागि साढे १० करोड रुपैयाँ उपलब्ध गराइसकेको छ।

काष्ठमण्डपको काम धमाधम, पहिलो तलाको काम सकियो
काठमाडौं। विसं २०७२ सालको भूकम्पले क्षतिग्रस्त काष्ठमण्डप पुनर्निर्माणको काम काम ७० प्रतिशत पूरा भएको छ। काष्ठमण्डप पुनर्निर्माणको काम जनप्रतिनिधि र स्थानीयको प्रत्यक्ष सहभागितामा भइरहेको छ।

कोरोना महामारीका कारण केही समय काम स्थगित भएको थियो। वैशाख दोस्रो साताबाट भने नियमित काम भइरहेको काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए। शाक्यका अनुसार पहिलो तलाको सबै काम सकिएको छ। दोस्रो तलाको काम भइरहेको छ।

काष्ठमाण्डप पुनर्निर्माणमा प्राचिनकालमा प्रयोग गरिएका सामग्री र विधि नै प्रयोग गरिएको छ। ऐतिहासिकता जोगाउन भनेर पुनर्निर्माणमा आाधुनिक मेसिनरी सामानको प्रयोग गरिएको छैन।

काठमाडौं महानगरपालिका, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग र काष्ठमण्डप पुनर्निर्माण समितिले मिलेर यो काम गरिरहेका छन्। खर्च महानगरपालिकाले ब्यहोरिरहेको छ। महानगरपालिकाले तीन चरणमा गरेर साढे १० करोड रुपैयाँ पुनर्निर्माण समितिलाई उपलब्ध गराइसकेको छ।

कोरोना संक्रमणको जोखिम रहेकाले आवश्यक सावधानी अपनाएर काम गरिरहेको पुनर्निर्माण समितिले जनाएको छ। पुनर्निर्माणका लागि महोत्तरी, मकवानपुर र कञ्चनपुर जिल्लाबाट काठ ल्याइएको छ। रेट्रोग्राफी परीक्षण गरेर पुराना काठहरु पनि प्रयोग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्