काठमाडौं। सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीको पहिरोमा पुरिएकामध्ये पाँच जनाको शव निकालिएको वडा अध्यक्ष प्रताप लामाले जानकारी दिएका छन्।
आज विहान ६ः३० बजे पहिरो जाँदा ३७ घर पुरिएको उनले बताए। पहिरोमा ३८ जना हराइरहेको यकिन भएकामा तीमध्ये ५ जनाको शव निकालिएको लामाले बताए।
नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी तथा स्थानीयले पहिरोमा पुरिएका व्यक्तिहरू खोजी गरिरहेका छन्।
पहिरोमा परेर घाइते भएका आठ जनामध्ये नेपाली सेनाको हेलिकप्टरबाट चार जनालाई उपचारार्थ सिन्धुपाल्चोकको चौतारा लगिएको छ। त्यस्तै चार जनालाई काठमाडौं ल्याइएको छ।

जुगल पहिरो अपडेट: पाँच जनाको शव झिकियो, ३३ जना अझै बेपत्ता : Dekhapadhi
जुगल पहिरो अपडेट: पाँच जनाको शव झिकियो, ३३ जना अझै बेपत्ता