काठमाडौं । कास्कीको पोखरा महानगरपालिका-७ सिताराम प्लटिङ नजिकै सोही महानगरपालिका-१५ नयागाउँ सेन्टमेरिज चोकका एक महिलाको साथबाट नगद लुटपाट भएको छ।

३४ वर्षीया सीता गिरीको साथबाट हिजो साँझ एक लाख २७ हजार रूपैयाँ लुटिएको हो। गिरीका अनुसार लुटेराहरूले उनले बोकेको ब्याग पनि लुटेर लगेका छन्।

सोही महानगरपालिका-९ शिव टोलतर्फ ग. १३ प ७३२४ नम्बरको स्कुटरमा जाँदै गरेकी गिरीलाई हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार दुई जना अपरिचित व्यक्तिले लुटपाट गरेको प्रहरीले जनाएको छ। 

" /> काठमाडौं । कास्कीको पोखरा महानगरपालिका-७ सिताराम प्लटिङ नजिकै सोही महानगरपालिका-१५ नयागाउँ सेन्टमेरिज चोकका एक महिलाको साथबाट नगद लुटपाट भएको छ।

३४ वर्षीया सीता गिरीको साथबाट हिजो साँझ एक लाख २७ हजार रूपैयाँ लुटिएको हो। गिरीका अनुसार लुटेराहरूले उनले बोकेको ब्याग पनि लुटेर लगेका छन्।

सोही महानगरपालिका-९ शिव टोलतर्फ ग. १३ प ७३२४ नम्बरको स्कुटरमा जाँदै गरेकी गिरीलाई हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार दुई जना अपरिचित व्यक्तिले लुटपाट गरेको प्रहरीले जनाएको छ। 

"> पोखरामा एक लाखभन्दा बढी नगद लुटपाट: Dekhapadhi
पोखरामा एक लाखभन्दा बढी नगद लुटपाट <p style="text-align: justify;">काठमाडौं । कास्कीको पोखरा महानगरपालिका-७ सिताराम प्लटिङ नजिकै सोही महानगरपालिका-१५ नयागाउँ सेन्टमेरिज चोकका एक महिलाको साथबाट नगद लुटपाट भएको छ।</p> <p style="text-align: justify;">३४ वर्षीया सीता गिरीको साथबाट हिजो साँझ एक लाख २७ हजार रूपैयाँ लुटिएको हो। गिरीका अनुसार लुटेराहरूले उनले बोकेको ब्याग पनि लुटेर लगेका छन्।</p> <p style="text-align: justify;">सोही महानगरपालिका-९ शिव टोलतर्फ ग. १३ प ७३२४ नम्बरको स्कुटरमा जाँदै गरेकी गिरीलाई हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार दुई जना अपरिचित व्यक्तिले लुटपाट गरेको प्रहरीले जनाएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्