काठमाडौं। सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका-१ दोभानमा रहेको जंगलबाट प्रहरीले भरुवा बन्दुक बरामद गरेको छ।
जंगलबाट बेवारिसे अवस्थामा रहेको एक नाल भरुवा बन्दुक गएराति फेला परेको प्रहरीले जनाएको छ।
प्रहरी चौकी लिसंखुबाट खटिएको गस्ती टोलीले उक्त बन्दुक फेला पारेको हो। प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ।
" />

">
जंगलबाट भरुवा बन्दुक बरामद: Dekhapadhi
जंगलबाट भरुवा बन्दुक बरामद
<p style="text-align: justify;">काठमाडौं। सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका-१ दोभानमा रहेको जंगलबाट प्रहरीले भरुवा बन्दुक बरामद गरेको छ।</p>
<p style="text-align: justify;">जंगलबाट बेवारिसे अवस्थामा रहेको एक नाल भरुवा बन्दुक गएराति फेला परेको प्रहरीले जनाएको छ। </p>
<p style="text-align: justify;">प्रहरी चौकी लिसंखुबाट खटिएको गस्ती टोलीले उक्त बन्दुक फेला पारेको हो। प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ। </p>