काठमाडौं । सर्लाहीमा बन्चरो प्रहार गरी घाइते बनाएको आरोपमा लालबन्दी नगरपालिका-७ बस्ने २५ वर्षीय चन्दन साह पक्राउ परेका छन्। 

पुरानो रिसिबीका कारण सामान्य विवादले झगडाको रूप लिँदा चन्दनले सोही ठाउँका १९ वर्षीय बिपिन यादवमाथि बन्चरो प्रहार गरेको प्रहरीले जनाएको छ। 

बन्चरो प्रहारपछि घाइते भएका बिपिनलाई उपचारका लागि स्थानीय टेक्सास हस्पिटल पठाइएको छ। 

बन्‍चरो प्रहार गर्ने चन्दनलाई भने इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ।

" /> काठमाडौं । सर्लाहीमा बन्चरो प्रहार गरी घाइते बनाएको आरोपमा लालबन्दी नगरपालिका-७ बस्ने २५ वर्षीय चन्दन साह पक्राउ परेका छन्। 

पुरानो रिसिबीका कारण सामान्य विवादले झगडाको रूप लिँदा चन्दनले सोही ठाउँका १९ वर्षीय बिपिन यादवमाथि बन्चरो प्रहार गरेको प्रहरीले जनाएको छ। 

बन्चरो प्रहारपछि घाइते भएका बिपिनलाई उपचारका लागि स्थानीय टेक्सास हस्पिटल पठाइएको छ। 

बन्‍चरो प्रहार गर्ने चन्दनलाई भने इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ।

"> बन्‍चरो प्रहार गरी घाइते बनाउने पक्राउ: Dekhapadhi
बन्‍चरो प्रहार गरी घाइते बनाउने पक्राउ <p style="text-align: justify;">काठमाडौं । सर्लाहीमा बन्चरो प्रहार गरी घाइते बनाएको आरोपमा लालबन्दी नगरपालिका-७ बस्ने २५ वर्षीय चन्दन साह पक्राउ परेका छन्।&nbsp;</p> <p style="text-align: justify;">पुरानो रिसिबीका कारण सामान्य विवादले झगडाको रूप लिँदा चन्दनले सोही ठाउँका १९ वर्षीय बिपिन यादवमाथि बन्चरो प्रहार गरेको प्रहरीले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">बन्चरो प्रहारपछि घाइते भएका बिपिनलाई उपचारका लागि स्थानीय टेक्सास हस्पिटल पठाइएको छ।&nbsp;</p> <p style="text-align: justify;">बन्&zwj;चरो प्रहार गर्ने चन्दनलाई भने इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ।</p>
प्रतिक्रिया दिनुहोस्