काठमाडौं। डोटीको जोरायल गाउँपालिका-१ कटुन्थलास्थित एनसेलको टावरमा आगो लगाएको अभियोगमा फरार एकजना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा बडिकेदार गाउँपालिका-५ का ४२ वर्षीय कृष्ण बोहरा रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय बिपिनगरबाट खटिएको प्रहरी टोलीले कैलालीको चुरे गाउँपालिका-१ शिवनगर बजार नजिकबाट पक्राउ गरेको हो।

१५ साउन २०७६ मा एनसेल टावरमा भएको आगजनी घटनामा संलग्न अभियोग उनीमाथि छ। 

" /> काठमाडौं। डोटीको जोरायल गाउँपालिका-१ कटुन्थलास्थित एनसेलको टावरमा आगो लगाएको अभियोगमा फरार एकजना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा बडिकेदार गाउँपालिका-५ का ४२ वर्षीय कृष्ण बोहरा रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय बिपिनगरबाट खटिएको प्रहरी टोलीले कैलालीको चुरे गाउँपालिका-१ शिवनगर बजार नजिकबाट पक्राउ गरेको हो।

१५ साउन २०७६ मा एनसेल टावरमा भएको आगजनी घटनामा संलग्न अभियोग उनीमाथि छ। 

"> एनसेल टावरमा आगजनी गर्ने पक्राउ: Dekhapadhi
एनसेल टावरमा आगजनी गर्ने पक्राउ <p style="text-align: justify;">काठमाडौं। डोटीको जोरायल गाउँपालिका-१ कटुन्थलास्थित एनसेलको टावरमा आगो लगाएको अभियोगमा फरार एकजना पक्राउ परेका छन्।&nbsp;</p> <p style="text-align: justify;">पक्राउ पर्नेमा बडिकेदार गाउँपालिका-५ का ४२ वर्षीय कृष्ण बोहरा रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय बिपिनगरबाट खटिएको प्रहरी टोलीले कैलालीको चुरे गाउँपालिका-१ शिवनगर बजार नजिकबाट पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">१५ साउन २०७६ मा एनसेल टावरमा भएको आगजनी घटनामा संलग्न अभियोग उनीमाथि छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्