कपिलवस्तु। कपिलवस्तु नगरपालिका-१० विर्ताबाट आठ ग्राम २३० मिलिग्राम लागुऔषध हेरोइनजस्तो देखिने खैरो पदार्थसहित एक युवक पक्राउ परेका छन्।

सोही ठाउँ बस्ने २७ वर्षीय विजय पासवानलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरी टोलीले लु.९ प २३८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक पासवानलाई उक्त परिमाणको पदार्थसहित फेला पारेको हो।

यस्तै सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित लखनदेही खोला नजिकबाट १५ किलो गाँजा बरामद गरिएको छ।

इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ हरिवनबाट नवलपुरतर्फ आउँदै गरेको बा.३४ प ६१८९ नम्बरको मोटरसाइकल छाडी चालक फरार भएका थिए।

त्यसपछि प्रहरीले मोटरसाइकल जाँच गर्दा उक्त परिमाणको गाँजा फेला पारेको हो । फरार रहेका मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ।

" /> कपिलवस्तु। कपिलवस्तु नगरपालिका-१० विर्ताबाट आठ ग्राम २३० मिलिग्राम लागुऔषध हेरोइनजस्तो देखिने खैरो पदार्थसहित एक युवक पक्राउ परेका छन्।

सोही ठाउँ बस्ने २७ वर्षीय विजय पासवानलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरी टोलीले लु.९ प २३८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक पासवानलाई उक्त परिमाणको पदार्थसहित फेला पारेको हो।

यस्तै सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित लखनदेही खोला नजिकबाट १५ किलो गाँजा बरामद गरिएको छ।

इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ हरिवनबाट नवलपुरतर्फ आउँदै गरेको बा.३४ प ६१८९ नम्बरको मोटरसाइकल छाडी चालक फरार भएका थिए।

त्यसपछि प्रहरीले मोटरसाइकल जाँच गर्दा उक्त परिमाणको गाँजा फेला पारेको हो । फरार रहेका मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ।

"> लागूऔषधसहित एकजना पक्राउ: Dekhapadhi
लागूऔषधसहित एकजना पक्राउ
कपिलवस्तु। कपिलवस्तु नगरपालिका-१० विर्ताबाट आठ ग्राम २३० मिलिग्राम लागुऔषध हेरोइनजस्तो देखिने खैरो पदार्थसहित एक युवक पक्राउ परेका छन्।

सोही ठाउँ बस्ने २७ वर्षीय विजय पासवानलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरी टोलीले लु.९ प २३८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक पासवानलाई उक्त परिमाणको पदार्थसहित फेला पारेको हो।

यस्तै सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित लखनदेही खोला नजिकबाट १५ किलो गाँजा बरामद गरिएको छ।

इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ हरिवनबाट नवलपुरतर्फ आउँदै गरेको बा.३४ प ६१८९ नम्बरको मोटरसाइकल छाडी चालक फरार भएका थिए।

त्यसपछि प्रहरीले मोटरसाइकल जाँच गर्दा उक्त परिमाणको गाँजा फेला पारेको हो । फरार रहेका मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्