काठमाडौं। सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदीको पहिरोमा २१ घरका ४१ जना पुरिएका छन्।
आज बिहान साढे ६ बजेतिर गएको पहिरोमा अहिलेसम्म संकलन भएको क्षतिको विवरण अनुसार ४१ जना पहिरोमा पुरिएर हराइरहेका वडाध्यक्ष प्रताप लामाले देखापढीलाई बताए।
पहिरोका घाइतेलाई उद्धार गर्दै नेपाली सेनाको टोली।
उनका अनुसार पहिरोमा घाइते भएका ५ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ।
सुरक्षाकर्मी र स्थानीयवासीलगायतको टोलीले पहिरोमा हराइरहेकाहरूको खोजी गरिरहेको लामाले टेलिफोनमा बताए।
सिफारिस
"पहिरोले घर पुगेर बेपत्ता भएकाहरूको जिवितै उद्धार हुने सम्भावना एकदमै न्यून छ", उनले भने।
बस्तीमाथिको जमिन चिरा परेका कारण लिदी बस्तीका १७२ घर यसअघिदेखि नै जोखिममा रहँदै आएको उनले बताएका छन्।
"जतिखेर पनि दुर्घटना हुने खतराका कारण मैंले पहिरोको जोखिममा परेकाहरूको नामनामेसी संकलन गरेर प्रशासनदेखि सांसदहरूसमेतलाई दिएको थिएँ। तर, त्यहाँबाट सुरक्षित स्थलतर्फ लैजान पहल भएन। आज यो अवस्था भोग्‍नुपर्‍यो", लामाले गुनासो गरे।
उद्धार गरिएका पहिरोका घाइते।
" /> काठमाडौं। सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदीको पहिरोमा २१ घरका ४१ जना पुरिएका छन्।
आज बिहान साढे ६ बजेतिर गएको पहिरोमा अहिलेसम्म संकलन भएको क्षतिको विवरण अनुसार ४१ जना पहिरोमा पुरिएर हराइरहेका वडाध्यक्ष प्रताप लामाले देखापढीलाई बताए।
पहिरोका घाइतेलाई उद्धार गर्दै नेपाली सेनाको टोली।
उनका अनुसार पहिरोमा घाइते भएका ५ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ।
सुरक्षाकर्मी र स्थानीयवासीलगायतको टोलीले पहिरोमा हराइरहेकाहरूको खोजी गरिरहेको लामाले टेलिफोनमा बताए।
सिफारिस
"पहिरोले घर पुगेर बेपत्ता भएकाहरूको जिवितै उद्धार हुने सम्भावना एकदमै न्यून छ", उनले भने।
बस्तीमाथिको जमिन चिरा परेका कारण लिदी बस्तीका १७२ घर यसअघिदेखि नै जोखिममा रहँदै आएको उनले बताएका छन्।
"जतिखेर पनि दुर्घटना हुने खतराका कारण मैंले पहिरोको जोखिममा परेकाहरूको नामनामेसी संकलन गरेर प्रशासनदेखि सांसदहरूसमेतलाई दिएको थिएँ। तर, त्यहाँबाट सुरक्षित स्थलतर्फ लैजान पहल भएन। आज यो अवस्था भोग्‍नुपर्‍यो", लामाले गुनासो गरे।
उद्धार गरिएका पहिरोका घाइते।
"> सिन्धुपाल्चोक पहिरोमा २१ घरका ४१ जना पुरिए, उद्धार कार्य जारी: Dekhapadhi
सिन्धुपाल्चोक पहिरोमा २१ घरका ४१ जना पुरिए, उद्धार कार्य जारी
काठमाडौं। सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदीको पहिरोमा २१ घरका ४१ जना पुरिएका छन्।
आज बिहान साढे ६ बजेतिर गएको पहिरोमा अहिलेसम्म संकलन भएको क्षतिको विवरण अनुसार ४१ जना पहिरोमा पुरिएर हराइरहेका वडाध्यक्ष प्रताप लामाले देखापढीलाई बताए।
पहिरोका घाइतेलाई उद्धार गर्दै नेपाली सेनाको टोली।
उनका अनुसार पहिरोमा घाइते भएका ५ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ।
सुरक्षाकर्मी र स्थानीयवासीलगायतको टोलीले पहिरोमा हराइरहेकाहरूको खोजी गरिरहेको लामाले टेलिफोनमा बताए।
सिफारिस
"पहिरोले घर पुगेर बेपत्ता भएकाहरूको जिवितै उद्धार हुने सम्भावना एकदमै न्यून छ", उनले भने।
बस्तीमाथिको जमिन चिरा परेका कारण लिदी बस्तीका १७२ घर यसअघिदेखि नै जोखिममा रहँदै आएको उनले बताएका छन्।
उद्धार गरिएका पहिरोका घाइते।
प्रतिक्रिया दिनुहोस्