टिस्टुङ। त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका-१२ स्थित गैरीगाउँमा पहिरोमा परी बेपत्ता भएका व्यक्तिको शव भेटिएको छ।

पहिरोमा परी बेपत्ता भएका स्थानीय ५४ वर्षीय काले मोक्तानको शव आज बिहान भेटिएको इलाका प्रहरी कायालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले बताए।

पहिरोसँगै खसेको ढुङ्गाले थिचिएर मोक्तानको मृत्यु भएको उनले जानकारी दिए। पहिरो खसेलगत्तै सम्पर्कविहीन भएका मोक्तानको हिजोदेखि नै खोजी थालिएको थियो। आज बिहानै घटनास्थल पुगेर प्रहरीले बेपत्ता व्यक्तिको खोजी शुरु गरेको थियो।

मृतक ढुङ्गाखानीकै कर्मचारीको रुपमा रेखदेखको काम गर्दै आएका थिए।

पहिरोले एउटा एक्साभेटर र तीनवटा टिपर पुरिएको छ। पहिरोले सडक पुरिएपछि त्रिभुवन राजपथ अवरुद्ध छ। पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले बताएको छ। रासस

" /> टिस्टुङ। त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका-१२ स्थित गैरीगाउँमा पहिरोमा परी बेपत्ता भएका व्यक्तिको शव भेटिएको छ।

पहिरोमा परी बेपत्ता भएका स्थानीय ५४ वर्षीय काले मोक्तानको शव आज बिहान भेटिएको इलाका प्रहरी कायालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले बताए।

पहिरोसँगै खसेको ढुङ्गाले थिचिएर मोक्तानको मृत्यु भएको उनले जानकारी दिए। पहिरो खसेलगत्तै सम्पर्कविहीन भएका मोक्तानको हिजोदेखि नै खोजी थालिएको थियो। आज बिहानै घटनास्थल पुगेर प्रहरीले बेपत्ता व्यक्तिको खोजी शुरु गरेको थियो।

मृतक ढुङ्गाखानीकै कर्मचारीको रुपमा रेखदेखको काम गर्दै आएका थिए।

पहिरोले एउटा एक्साभेटर र तीनवटा टिपर पुरिएको छ। पहिरोले सडक पुरिएपछि त्रिभुवन राजपथ अवरुद्ध छ। पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले बताएको छ। रासस

"> पहिरोमा बेपत्ता भएका व्यक्तिको शव भेटियो: Dekhapadhi
पहिरोमा बेपत्ता भएका व्यक्तिको शव भेटियो
टिस्टुङ। त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका-१२ स्थित गैरीगाउँमा पहिरोमा परी बेपत्ता भएका व्यक्तिको शव भेटिएको छ।

पहिरोमा परी बेपत्ता भएका स्थानीय ५४ वर्षीय काले मोक्तानको शव आज बिहान भेटिएको इलाका प्रहरी कायालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले बताए।

पहिरोसँगै खसेको ढुङ्गाले थिचिएर मोक्तानको मृत्यु भएको उनले जानकारी दिए। पहिरो खसेलगत्तै सम्पर्कविहीन भएका मोक्तानको हिजोदेखि नै खोजी थालिएको थियो। आज बिहानै घटनास्थल पुगेर प्रहरीले बेपत्ता व्यक्तिको खोजी शुरु गरेको थियो।

मृतक ढुङ्गाखानीकै कर्मचारीको रुपमा रेखदेखको काम गर्दै आएका थिए।

पहिरोले एउटा एक्साभेटर र तीनवटा टिपर पुरिएको छ। पहिरोले सडक पुरिएपछि त्रिभुवन राजपथ अवरुद्ध छ। पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले बताएको छ। रासस

प्रतिक्रिया दिनुहोस्