१८ कात्तिकदेखि डडेल्धुरामा जारी डा. केसीको अनशनप्रति ऐक्यवद्धता जनाउँदै सरकारले यसअघि केसीसँग गरेका प्रतिवद्धता कार्यान्वयन गर्न माग समेत गरेको छ।

‘स्वास्थ्य र शिक्षाको विषयलाई सरकार आफैले विशेष महत्वका साथ हेर्नुपर्नेमा प्रा.डा. गोविन्द केसीजस्ता व्यक्तिले आफ्नो जीवन दाउमा राखी सरकारलाई घच्घच्याउनुपर्ने अवस्था आउनु नै दुर्भाग्य हो’, संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

अनशनरत् केसीको स्वास्थ्यमा समस्या आएपछि काठमाडौं ल्याउन भनी आज डडेल्धुरा गएको सेनाको हेलिकप्टर रित्तै फर्किएको छ। केसीले आफू बरु डडेल्धुरामै मर्न तयार रहेको तर, माग पुरा नभइ नफर्किने अडान राखेका छन्।

पढ्नुहाेस्

सरकारले डा.केसीको स्वास्थ्यमा ऊर्जा खर्चिनुपर्ने अवस्था नबनोस् : शिक्षा मन्त्री पोखरेल

डडेल्धुरा अस्पतालले भन्यो- ‘डा.केसीलाई सुविधासम्पन्न अस्पतालमा लैजाऊ’

" /> १८ कात्तिकदेखि डडेल्धुरामा जारी डा. केसीको अनशनप्रति ऐक्यवद्धता जनाउँदै सरकारले यसअघि केसीसँग गरेका प्रतिवद्धता कार्यान्वयन गर्न माग समेत गरेको छ।

‘स्वास्थ्य र शिक्षाको विषयलाई सरकार आफैले विशेष महत्वका साथ हेर्नुपर्नेमा प्रा.डा. गोविन्द केसीजस्ता व्यक्तिले आफ्नो जीवन दाउमा राखी सरकारलाई घच्घच्याउनुपर्ने अवस्था आउनु नै दुर्भाग्य हो’, संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

अनशनरत् केसीको स्वास्थ्यमा समस्या आएपछि काठमाडौं ल्याउन भनी आज डडेल्धुरा गएको सेनाको हेलिकप्टर रित्तै फर्किएको छ। केसीले आफू बरु डडेल्धुरामै मर्न तयार रहेको तर, माग पुरा नभइ नफर्किने अडान राखेका छन्।

पढ्नुहाेस्

सरकारले डा.केसीको स्वास्थ्यमा ऊर्जा खर्चिनुपर्ने अवस्था नबनोस् : शिक्षा मन्त्री पोखरेल

डडेल्धुरा अस्पतालले भन्यो- ‘डा.केसीलाई सुविधासम्पन्न अस्पतालमा लैजाऊ’

"> गोविन्द केसीको जीवन रक्षा गर्न प्राध्यापक संघको माग: Dekhapadhi
गोविन्द केसीको जीवन रक्षा गर्न प्राध्यापक संघको माग
काठमाडौं। काठमाडौं विश्वविद्यालय प्राध्यापक संघले डडेल्धुरामा अनशनरत् डा. गोविन्द केसीको जीवन रक्षाको माग गरेको छ।

आज एक विज्ञप्ति जारी गर्दै संघले डा. केसीको जीवन रक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका विकृतिको दिर्घकालिन समाधान गर्न सरकारसँग माग गरेको हो।

संघले १८ कात्तिकदेखि डडेल्धुरामा जारी डा. केसीको अनशनप्रति ऐक्यवद्धता जनाउँदै सरकारले यसअघि केसीसँग गरेका प्रतिवद्धता कार्यान्वयन गर्न माग समेत गरेको छ।

‘स्वास्थ्य र शिक्षाको विषयलाई सरकार आफैले विशेष महत्वका साथ हेर्नुपर्नेमा प्रा.डा. गोविन्द केसीजस्ता व्यक्तिले आफ्नो जीवन दाउमा राखी सरकारलाई घच्घच्याउनुपर्ने अवस्था आउनु नै दुर्भाग्य हो’, संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

अनशनरत् केसीको स्वास्थ्यमा समस्या आएपछि काठमाडौं ल्याउन भनी आज डडेल्धुरा गएको सेनाको हेलिकप्टर रित्तै फर्किएको छ। केसीले आफू बरु डडेल्धुरामै मर्न तयार रहेको तर, माग पुरा नभइ नफर्किने अडान राखेका छन्।

पढ्नुहाेस्

सरकारले डा.केसीको स्वास्थ्यमा ऊर्जा खर्चिनुपर्ने अवस्था नबनोस् : शिक्षा मन्त्री पोखरेल

डडेल्धुरा अस्पतालले भन्यो- ‘डा.केसीलाई सुविधासम्पन्न अस्पतालमा लैजाऊ’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्