काठमाडौं। भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था खराब बन्दै गएको छ।

भेन्टिलेटरमा राखिनुअघि उनले आफ्ना छोरा अभिजितलाई फोन गरेका भनेका थिए- मलाई गाउँबाट कटहर ल्याइदेऊ। अभिजित कांग्रेस नेता हुन् र उनी पश्चिम बंगालमा बस्छन्।

अभिजितले आफ्ना पितालाई भेट्न कटहर लिएर गए। प्रणव मुखर्जी कटहर खाएपछि स्वस्थ देखिएको अस्पतालले बताएको छ। गाउँको कटहर देख्दा उनी निकै खुशी भएका थिए।

एक सातापछि उनको अवस्था थप नाजुक बन्यो। उनको मस्तिष्कबाट ‘ब्लड क्लट’ हटाउन सर्जरी गरिएको थियो। त्यसअघि नै उनको कोरोना परीक्षण गर्दा पोजिटिभ नतिजा आएको थियो।

८४ वर्षीय प्रणवको अवस्थामा हिजोसम्म पनि सुधार आएको छैन। उनी आफ्नो परिवार, गाउँ र आफन्त सम्झेर निकै भावुक हुने गरेका छन्।

(एजेन्सी)

" /> काठमाडौं। भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था खराब बन्दै गएको छ।

भेन्टिलेटरमा राखिनुअघि उनले आफ्ना छोरा अभिजितलाई फोन गरेका भनेका थिए- मलाई गाउँबाट कटहर ल्याइदेऊ। अभिजित कांग्रेस नेता हुन् र उनी पश्चिम बंगालमा बस्छन्।

अभिजितले आफ्ना पितालाई भेट्न कटहर लिएर गए। प्रणव मुखर्जी कटहर खाएपछि स्वस्थ देखिएको अस्पतालले बताएको छ। गाउँको कटहर देख्दा उनी निकै खुशी भएका थिए।

एक सातापछि उनको अवस्था थप नाजुक बन्यो। उनको मस्तिष्कबाट ‘ब्लड क्लट’ हटाउन सर्जरी गरिएको थियो। त्यसअघि नै उनको कोरोना परीक्षण गर्दा पोजिटिभ नतिजा आएको थियो।

८४ वर्षीय प्रणवको अवस्थामा हिजोसम्म पनि सुधार आएको छैन। उनी आफ्नो परिवार, गाउँ र आफन्त सम्झेर निकै भावुक हुने गरेका छन्।

(एजेन्सी)

"> भारतीय पूर्वराष्ट्रपति मुखर्जीले गाउँको कटहर मगाए: Dekhapadhi
भारतीय पूर्वराष्ट्रपति मुखर्जीले गाउँको कटहर मगाए
काठमाडौं। भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था खराब बन्दै गएको छ।

भेन्टिलेटरमा राखिनुअघि उनले आफ्ना छोरा अभिजितलाई फोन गरेका भनेका थिए- मलाई गाउँबाट कटहर ल्याइदेऊ। अभिजित कांग्रेस नेता हुन् र उनी पश्चिम बंगालमा बस्छन्।

अभिजितले आफ्ना पितालाई भेट्न कटहर लिएर गए। प्रणव मुखर्जी कटहर खाएपछि स्वस्थ देखिएको अस्पतालले बताएको छ। गाउँको कटहर देख्दा उनी निकै खुशी भएका थिए।

एक सातापछि उनको अवस्था थप नाजुक बन्यो। उनको मस्तिष्कबाट ‘ब्लड क्लट’ हटाउन सर्जरी गरिएको थियो। त्यसअघि नै उनको कोरोना परीक्षण गर्दा पोजिटिभ नतिजा आएको थियो।

८४ वर्षीय प्रणवको अवस्थामा हिजोसम्म पनि सुधार आएको छैन। उनी आफ्नो परिवार, गाउँ र आफन्त सम्झेर निकै भावुक हुने गरेका छन्।

(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्