काठमाडौं। सिन्धुपाल्चोकको जुगल गाउँपालिका- २ मा लिदीको पहिरोमा पुरिएर २१ जना हराइरहेका छन्।
आज बिहान साढे ६ बजेतिर बस्तीमाथि खसेको पहिरोले ३ घरका २१ जना पुरिएको, पाँचजना घाइते भएका सिन्धुपाल्चोक घर भएका सभामुख अग्‍निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिएका छन्। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ।
अहिले सुरक्षाकर्मीसहितको टोली घटनास्थलमा उद्धारको लागि खटिरहेको वडाध्यक्ष  प्रताप लामाले जानकारी दिएका छन्।
बस्तीमाथिको जमिन चिरा परेपछि लिदीका १७२ घर यसअघिबाटै जोखिममा रहेको लामाले बताएका छन्।
उनका अनुसार त्यहाँ आज बिहानको पहिरोले २१ घर पुरिएको छ।
" /> काठमाडौं। सिन्धुपाल्चोकको जुगल गाउँपालिका- २ मा लिदीको पहिरोमा पुरिएर २१ जना हराइरहेका छन्।
आज बिहान साढे ६ बजेतिर बस्तीमाथि खसेको पहिरोले ३ घरका २१ जना पुरिएको, पाँचजना घाइते भएका सिन्धुपाल्चोक घर भएका सभामुख अग्‍निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिएका छन्। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ।
अहिले सुरक्षाकर्मीसहितको टोली घटनास्थलमा उद्धारको लागि खटिरहेको वडाध्यक्ष  प्रताप लामाले जानकारी दिएका छन्।
बस्तीमाथिको जमिन चिरा परेपछि लिदीका १७२ घर यसअघिबाटै जोखिममा रहेको लामाले बताएका छन्।
उनका अनुसार त्यहाँ आज बिहानको पहिरोले २१ घर पुरिएको छ।
"> सिन्धुपाल्चोक पहिरो अपडेट : २१ जना पुरिए, पाँच घाइते: Dekhapadhi
सिन्धुपाल्चोक पहिरो अपडेट : २१ जना पुरिए, पाँच घाइते
काठमाडौं। सिन्धुपाल्चोकको जुगल गाउँपालिका- २ मा लिदीको पहिरोमा पुरिएर २१ जना हराइरहेका छन्।
अहिले सुरक्षाकर्मीसहितको टोली घटनास्थलमा उद्धारको लागि खटिरहेको वडाध्यक्ष  प्रताप लामाले जानकारी दिएका छन्।
बस्तीमाथिको जमिन चिरा परेपछि लिदीका १७२ घर यसअघिबाटै जोखिममा रहेको लामाले बताएका छन्।
उनका अनुसार त्यहाँ आज बिहानको पहिरोले २१ घर पुरिएको छ।
प्रतिक्रिया दिनुहोस्