वीरेन्द्रनगर। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले आर्थिक वर्ष २०७६/०७७ मा १४ जनालाई घुस लिइरहेको अवस्थामा पक्राउ गरेको छ।
अघिल्लो आवमा चारजनालाई रंगेहात पक्राउ गरी कारवाहीको दायरामा ल्याइएको कार्यालयले जनाएको छ। सो कार्यालयले एक वर्षको अवधिमा १३ लाख ४१ हजार घुस रकम बरामद गरेको छ।
आव २०७६/७७ मा सो रकम बरामद गरेको कार्यालयले जनाएको छ। यो रकम अघिल्लो आवको भन्दा बढी हो। २०७५/०७६ मा चार लाख ४७ हजार रकम घुस बरामद गरिएको थियो। रासस
" /> वीरेन्द्रनगर। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले आर्थिक वर्ष २०७६/०७७ मा १४ जनालाई घुस लिइरहेको अवस्थामा पक्राउ गरेको छ।अघिल्लो आवमा चारजनालाई रंगेहात पक्राउ गरी कारवाहीको दायरामा ल्याइएको कार्यालयले जनाएको छ। सो कार्यालयले एक वर्षको अवधिमा १३ लाख ४१ हजार घुस रकम बरामद गरेको छ।
आव २०७६/७७ मा सो रकम बरामद गरेको कार्यालयले जनाएको छ। यो रकम अघिल्लो आवको भन्दा बढी हो। २०७५/०७६ मा चार लाख ४७ हजार रकम घुस बरामद गरिएको थियो। रासस
">