टिस्टुङ। त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका-१२ स्थित गैरीगाउँमा माथिबाट पहिरो खस्दा एकजना बेपत्ता भएका छन्।

पहिरोमा परी स्थानीय ५४ वर्षीय काले मोक्तान बेपत्ता भएको इलाका प्रहरी कायालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले बताए।

हिजो बेलुका गैरीगाउँमा सञ्चालनमा रहेको ढुङ्गाखानी जाने सडकमाथि ढिस्को खसेको थियो। पहिरोमा परी एउटा एक्साभेटर र तीनवटा टिपर पुरिएका छन् । खानीबाट ढुङ्गा निकाल्ने एक्साभेटर र ढुङ्गा बोक्न सडकमा रोकेर राखिएको टिपर पहिरोले पुरेको हो।

ती गाडीमा रहेकाहरू भने सिसा फुटाएर बाहिर निस्किएको प्रत्यक्षदर्शीले बताएका छन् ।

पहिरोपछि सम्पर्कमा नरहेका काले मोक्तान ढुङ्गाखानीकै कर्मचारीको रुपमा रेखदेखको काम गर्दै आएका हुन्। रासस

" /> टिस्टुङ। त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका-१२ स्थित गैरीगाउँमा माथिबाट पहिरो खस्दा एकजना बेपत्ता भएका छन्।

पहिरोमा परी स्थानीय ५४ वर्षीय काले मोक्तान बेपत्ता भएको इलाका प्रहरी कायालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले बताए।

हिजो बेलुका गैरीगाउँमा सञ्चालनमा रहेको ढुङ्गाखानी जाने सडकमाथि ढिस्को खसेको थियो। पहिरोमा परी एउटा एक्साभेटर र तीनवटा टिपर पुरिएका छन् । खानीबाट ढुङ्गा निकाल्ने एक्साभेटर र ढुङ्गा बोक्न सडकमा रोकेर राखिएको टिपर पहिरोले पुरेको हो।

ती गाडीमा रहेकाहरू भने सिसा फुटाएर बाहिर निस्किएको प्रत्यक्षदर्शीले बताएका छन् ।

पहिरोपछि सम्पर्कमा नरहेका काले मोक्तान ढुङ्गाखानीकै कर्मचारीको रुपमा रेखदेखको काम गर्दै आएका हुन्। रासस

"> त्रिभुवन राजपथमा पहिरोले चार गाडी पुरिए, एकजना बेपत्ता : Dekhapadhi
त्रिभुवन राजपथमा पहिरोले चार गाडी पुरिए, एकजना बेपत्ता
टिस्टुङ। त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका-१२ स्थित गैरीगाउँमा माथिबाट पहिरो खस्दा एकजना बेपत्ता भएका छन्।

पहिरोमा परी स्थानीय ५४ वर्षीय काले मोक्तान बेपत्ता भएको इलाका प्रहरी कायालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले बताए।

हिजो बेलुका गैरीगाउँमा सञ्चालनमा रहेको ढुङ्गाखानी जाने सडकमाथि ढिस्को खसेको थियो। पहिरोमा परी एउटा एक्साभेटर र तीनवटा टिपर पुरिएका छन् । खानीबाट ढुङ्गा निकाल्ने एक्साभेटर र ढुङ्गा बोक्न सडकमा रोकेर राखिएको टिपर पहिरोले पुरेको हो।

ती गाडीमा रहेकाहरू भने सिसा फुटाएर बाहिर निस्किएको प्रत्यक्षदर्शीले बताएका छन् ।

पहिरोपछि सम्पर्कमा नरहेका काले मोक्तान ढुङ्गाखानीकै कर्मचारीको रुपमा रेखदेखको काम गर्दै आएका हुन्। रासस

प्रतिक्रिया दिनुहोस्