काठमाडौं। बर्दिया, कैलाली, कञ्चनपुर जिल्लाका धनगढी, शान्तिपुर बेलौरी लगायत आसपासका क्षेत्रमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

बाढी पूर्वानुमान महाशाखाका अनुसार ती क्षेत्रमा पछिल्लो ३ देखी ६ घण्टा भारी वर्षा मापन गरिएकोले बाढीको जोखिम छ। 

थप वर्षा हुने सम्भावनाप्रति सचेत गराउँदै महाशाखाले कान्द्राखोला, मोहनाखोला, खुटियाखोला, सुहेलीखोला, चौधरखोला लगायत आसपासका साना खोलामा बहाव बढ्‍नसक्ने र होचा ठाउँमा डुबान हुन सक्ने भन्दै बिहान १२ बजेसम्म सावधानी अपनाउन अनुरोध गरिएको छ। 

" /> काठमाडौं। बर्दिया, कैलाली, कञ्चनपुर जिल्लाका धनगढी, शान्तिपुर बेलौरी लगायत आसपासका क्षेत्रमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

बाढी पूर्वानुमान महाशाखाका अनुसार ती क्षेत्रमा पछिल्लो ३ देखी ६ घण्टा भारी वर्षा मापन गरिएकोले बाढीको जोखिम छ। 

थप वर्षा हुने सम्भावनाप्रति सचेत गराउँदै महाशाखाले कान्द्राखोला, मोहनाखोला, खुटियाखोला, सुहेलीखोला, चौधरखोला लगायत आसपासका साना खोलामा बहाव बढ्‍नसक्ने र होचा ठाउँमा डुबान हुन सक्ने भन्दै बिहान १२ बजेसम्म सावधानी अपनाउन अनुरोध गरिएको छ। 

"> बाढीको जोखिम रहेका यी ठाउँमा सतर्क रहन आग्रह: Dekhapadhi
फाइल तस्वीर।
बाढीको जोखिम रहेका यी ठाउँमा सतर्क रहन आग्रह <p style="text-align: justify;">काठमाडौं। बर्दिया, कैलाली, कञ्चनपुर जिल्लाका धनगढी, शान्तिपुर बेलौरी लगायत आसपासका क्षेत्रमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">बाढी पूर्वानुमान महाशाखाका अनुसार ती क्षेत्रमा पछिल्लो ३ देखी ६ घण्टा भारी वर्षा मापन गरिएकोले बाढीको जोखिम छ।&nbsp;</p> <p style="text-align: justify;">थप वर्षा हुने सम्भावनाप्रति सचेत गराउँदै महाशाखाले कान्द्राखोला, मोहनाखोला, खुटियाखोला, सुहेलीखोला, चौधरखोला लगायत आसपासका साना खोलामा बहाव बढ्&zwj;नसक्ने र होचा ठाउँमा डुबान हुन सक्ने भन्दै बिहान १२ बजेसम्म सावधानी अपनाउन अनुरोध गरिएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्