काठमाडौं। डडेल्धुरामा अनशनरत् प्राध्यापक डा. गोविन्द केसीले काठमाडौं फर्किन मानेका छैनन्। उनलाई लिन भनेर आज डडेल्धुरा पुगेको नेपाली सेनाको हेलिकप्टर रित्तै फर्किएको छ।
सुर्खेतस्थित पश्चिम एयर बेसबाट सेनाको हेलिकप्टर डडेल्धुरा पठाइएको थियो। डा. केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि डडेल्धुरा अस्पतालले २४ कात्तिकमा सुविधासम्पन्न स्थानमा लैजान भनेको थियो।
त्यसकै लागि सेनाको हेलिकप्टर डडेल्धुरा पुगेपनि केसीले आउन मानेनन्। केसीलाई काठमाडौं ल्याउने विषयमा आज सर्वपक्षी छलफल समेत भएको थियो। छलफलमा डडेल्धुराको नागरिक समाजले कम्तिमा केन्द्रीय सरकारको एकजना मन्त्री पुगेपछि मात्रै केसीलाई पठाउन सकिने बताएको थियो।
डा. केसीले भने मन्त्री पुग्दैमा काठमाडौं नफर्किने अडान राखेका छन्। उनले ‘बरु डडेल्धुरामै मर्न तयार छु तर, माग पुरा नभई कहिं जान्नँ’ भन्ने अडान राखेको छलफलमा सहभागी नागरिक समाजका राजेन्द्र पनेरुले देखापढीलाई जानकारी दिए।
बिहानै सादा पोशाकमा अस्पताल पुगेका प्रहरीलाई समेत डा. केसीले आफू कहिं नजाने भनेर फर्काइदिएका थिए।
डा.केसी १८ कात्तिकदेखि सात बुँदे माग राखेर डडेलधुरा सदरमुकामस्थित निर्मला भट्टको घरमा १७ औं अनशन बसेका थिए।
स्वास्थ्यमा समस्या आएपछि केसीलाई २३ कात्तिकदेखि डडेल्धुरा अस्पतालमा भर्ना गरिएको छ।
पढ्नुहाेस्
डा. केसीलाई काठमाडौं ल्याउन सेनाको हेलिकप्‍टर डडेलधुरामा, सर्वपक्षीय बैठक जारी
डा. केसीले डडेलधुरा अस्पताल छाड्न मानेनन्, केसीलाई लिन गएको प्रहरी फर्कियो
डडेल्धुरा अस्पतालले भन्यो- ‘डा.केसीलाई सुविधासम्पन्न अस्पतालमा लैजाऊ’
स्वास्थ्य बिग्रिएपछि अनशनरत डा. केसीलाई अस्पताल लगियो
" /> काठमाडौं। डडेल्धुरामा अनशनरत् प्राध्यापक डा. गोविन्द केसीले काठमाडौं फर्किन मानेका छैनन्। उनलाई लिन भनेर आज डडेल्धुरा पुगेको नेपाली सेनाको हेलिकप्टर रित्तै फर्किएको छ।
सुर्खेतस्थित पश्चिम एयर बेसबाट सेनाको हेलिकप्टर डडेल्धुरा पठाइएको थियो। डा. केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि डडेल्धुरा अस्पतालले २४ कात्तिकमा सुविधासम्पन्न स्थानमा लैजान भनेको थियो।
त्यसकै लागि सेनाको हेलिकप्टर डडेल्धुरा पुगेपनि केसीले आउन मानेनन्। केसीलाई काठमाडौं ल्याउने विषयमा आज सर्वपक्षी छलफल समेत भएको थियो। छलफलमा डडेल्धुराको नागरिक समाजले कम्तिमा केन्द्रीय सरकारको एकजना मन्त्री पुगेपछि मात्रै केसीलाई पठाउन सकिने बताएको थियो।
डा. केसीले भने मन्त्री पुग्दैमा काठमाडौं नफर्किने अडान राखेका छन्। उनले ‘बरु डडेल्धुरामै मर्न तयार छु तर, माग पुरा नभई कहिं जान्नँ’ भन्ने अडान राखेको छलफलमा सहभागी नागरिक समाजका राजेन्द्र पनेरुले देखापढीलाई जानकारी दिए।
बिहानै सादा पोशाकमा अस्पताल पुगेका प्रहरीलाई समेत डा. केसीले आफू कहिं नजाने भनेर फर्काइदिएका थिए।
डा.केसी १८ कात्तिकदेखि सात बुँदे माग राखेर डडेलधुरा सदरमुकामस्थित निर्मला भट्टको घरमा १७ औं अनशन बसेका थिए।
स्वास्थ्यमा समस्या आएपछि केसीलाई २३ कात्तिकदेखि डडेल्धुरा अस्पतालमा भर्ना गरिएको छ।
पढ्नुहाेस्
डा. केसीलाई काठमाडौं ल्याउन सेनाको हेलिकप्‍टर डडेलधुरामा, सर्वपक्षीय बैठक जारी
डा. केसीले डडेलधुरा अस्पताल छाड्न मानेनन्, केसीलाई लिन गएको प्रहरी फर्कियो
डडेल्धुरा अस्पतालले भन्यो- ‘डा.केसीलाई सुविधासम्पन्न अस्पतालमा लैजाऊ’
स्वास्थ्य बिग्रिएपछि अनशनरत डा. केसीलाई अस्पताल लगियो
"> डा. केसी काठमाडौं आउन मानेनन्, सेनाको हेलिकप्टर रित्तै फर्कियो (भिडिओसहित): Dekhapadhi
डा. केसी काठमाडौं आउन मानेनन्, सेनाको हेलिकप्टर रित्तै फर्कियो (भिडिओसहित)
काठमाडौं। डडेल्धुरामा अनशनरत् प्राध्यापक डा. गोविन्द केसीले काठमाडौं फर्किन मानेका छैनन्। उनलाई लिन भनेर आज डडेल्धुरा पुगेको नेपाली सेनाको हेलिकप्टर रित्तै फर्किएको छ।
सुर्खेतस्थित पश्चिम एयर बेसबाट सेनाको हेलिकप्टर डडेल्धुरा पठाइएको थियो। डा. केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि डडेल्धुरा अस्पतालले २४ कात्तिकमा सुविधासम्पन्न स्थानमा लैजान भनेको थियो।
त्यसकै लागि सेनाको हेलिकप्टर डडेल्धुरा पुगेपनि केसीले आउन मानेनन्। केसीलाई काठमाडौं ल्याउने विषयमा आज सर्वपक्षी छलफल समेत भएको थियो। छलफलमा डडेल्धुराको नागरिक समाजले कम्तिमा केन्द्रीय सरकारको एकजना मन्त्री पुगेपछि मात्रै केसीलाई पठाउन सकिने बताएको थियो।
डा. केसीले भने मन्त्री पुग्दैमा काठमाडौं नफर्किने अडान राखेका छन्। उनले ‘बरु डडेल्धुरामै मर्न तयार छु तर, माग पुरा नभई कहिं जान्नँ’ भन्ने अडान राखेको छलफलमा सहभागी नागरिक समाजका राजेन्द्र पनेरुले देखापढीलाई जानकारी दिए।
बिहानै सादा पोशाकमा अस्पताल पुगेका प्रहरीलाई समेत डा. केसीले आफू कहिं नजाने भनेर फर्काइदिएका थिए।
डा.केसी १८ कात्तिकदेखि सात बुँदे माग राखेर डडेलधुरा सदरमुकामस्थित निर्मला भट्टको घरमा १७ औं अनशन बसेका थिए।
स्वास्थ्यमा समस्या आएपछि केसीलाई २३ कात्तिकदेखि डडेल्धुरा अस्पतालमा भर्ना गरिएको छ।
पढ्नुहाेस्
डा. केसीले डडेलधुरा अस्पताल छाड्न मानेनन्, केसीलाई लिन गएको प्रहरी फर्कियो
डडेल्धुरा अस्पतालले भन्यो- ‘डा.केसीलाई सुविधासम्पन्न अस्पतालमा लैजाऊ’
स्वास्थ्य बिग्रिएपछि अनशनरत डा. केसीलाई अस्पताल लगियो
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्